राजनीति/ समाज
प्रतिनिधिसभाः गणपुरक संख्या पुगेन, बैठक स्थगित
काठमाडौँ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश...
बागमती प्रदेशसभाः एमालेको अवरोधपछि बैठक स्थगित
मकवानपुर । नेकपा एमालेले अवरोध गरेपछि बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पुरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित गरेका...
राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेबाट शुरु हुने जनाइएको छ । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान...
स्थगित हेटौंडा नगरसभा बैठक आज
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा आज हुने भएको छ । असार १० गतेको लागि तोकिएको हेटौंडा नगरसभा नेकपा एमालेले बहिष्कार गरेपछि आजसम्मका लागि स्थगित भएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै आजसम्मका लागि नगरसभा स्थगित गरेकी थिइन् । हेटौंडा नगरसभा आज...
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । आज बस्ने बैठकमा गत असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने सचिव खड्काले...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक...
भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित )
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा शुक्रबार आयोजित नवौं गाउँसभामा उपाध्यक्ष सञ्जिव श्रेष्ठले आगामी आवकोे लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक र...
मेयरको हठ र घमण्डले नगरसभा स्थगित गरिनु दुखदः एमाले
मकवानपुर । हेटौंडाकी मेयर मीनाकुमारी लामामाथि नेकपा एमाले पाँचवटा गम्भीर आरोप लगाएको छ । नगरसभा स्थगितपश्चात नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । एमालेले नगर प्रमुखले हठ र घमण्ड गरी नगरसभा स्थगित गरेको समेत बताएको छ । नगरसभालाई सरल र सहजढंगबाट सञ्चालन गर्नको लागि...
बकैयाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको नीति तथा कार्यक्रमा भूमिहिन नागरिकलाई भूमि र लालपुर्जा दिनेदेखि कृषि...









