राजनीति/ समाज
यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय
मकवानपुर । बागमती प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्नेदेखि कर्मचारीलाई महंगी भत्ता उपलब्ध गराउनेसम्मका निर्णय गरेको हो । मन्त्रिपरिषद्ले पुनः २ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति तोकीएसँगै...
परिवार दलले जनहितको पक्षमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने
मकवानपुर । नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा साउन २२ र २३ गते भौतिक उपस्थिति तथा अनलाइनमार्फत् बैठक सम्पन्न भएको हो । बैठकले वर्षाका कारण बाढी पहिरोबाट पीडित नागरिकहरुलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन र बढ्दो महंगी नियन्त्रण गरी आम...
आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार, असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ ।...
निर्वाचनको लागि एमालेले आज दल दर्ता गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर...
नागरिकतामा अपमानजनक नाम राख्न नपाइने
काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी सो बारे जानकारी गराएको हो । उनका अनुसार, अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको...
राष्ट्रियसभामा तीन प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा तीन वटा प्रतिवेदन पेश भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका हुन् । बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक...
एमाले बागमतीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । उक्त निर्णयानुसार प्रदेशभित्रका जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलन तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी...
ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचन लड्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । शाहीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । पत्रकार सम्मेलनमा...
सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठक बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा...
सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै
काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँढफाँड गर्न आज सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दैछ । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिन पाँच दलीय सत्ता गठबन्धनद्वारा गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।...










