राजनीति/ समाज
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो । उक्त बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति...
रुसी आक्रमणमा ४ जनाको मृत्यु
काठमाडौँ । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा विहिबार विहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुको साथै २० जना घाइते भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडी यो आक्रमण भएको थियो ।...
माओवादी केन्द्रको बैठक स्थगित
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक पुनः स्थगित बन्न पुगेको छ । विहिबार विहान ९ बजको लागि बोलाइएको बैठक दिउँसो ४ बजेसम्मको लागि सारिएको थियो । संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ...
मुलुकमा तीनै तहको संरचना आवश्यक छः कानूनमन्त्री खनाल
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको भन्दै तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताएका छन् । विहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले स्थानीय र प्रदेश सरकारको लामो इतिहास भएको र स्थापना भएको धेरै समयसमेत...
बागमती प्रदेशमा कर्मचारीको उमेर हद ६० वर्ष कायम
मकवानपुर । बागमती प्रदेशमा निजामती कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम भएको सरकारका प्रवक्ता एमव् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका छन् । सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेसँगै...
माओवादीको स्थायी कमिटी बैठक ४ बजेसम्मका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ । बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेसम्मको लागि स्थगित गरिएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय...
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा छलफल हुने बताइएको छ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय...
सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षबिहीन
काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बसेको बैठक निष्कर्षबिहीन बनेको हो । बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षबिहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार, हालसम्म भएको...
नेकपा समाजवादीले तोक्यो उम्मेदवार बन्न मापदण्ड
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न सात मापदण्ड तोकेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सात वटा मापदण्डभित्र पर्ने मात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको हो । पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार,...








