राजनीति/ समाज
मौन अवधि २४ घण्टा मात्रै बनाउन एमालेको सुझाव
काठमाडौं । नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन प्रस्ताव गरेको छ । निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन प्रस्ताव गरेको प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए । आयोगलाई १३ बुँदे सुझाव बुझाएको एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा...
महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक भोलि मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जनाएको छ । उक्त बैठकमा यसअघि भदौं १ गतेको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची...
उम्मेदवारले चुनावी खर्चका लागि व्यक्ति तोक्नुपर्ने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको उम्मेदवारले चुनावी खर्चका लागि पदाधिकारी तोक्नुपर्ने भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता अनुसार, प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेको छ ।...
हेटौंडामा भदौ ९ गते राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेला हुने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला भदौं ९ गते हुने भएको छ । हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो । गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थिमा भएको प्रथम प्रदेश स्तरीय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको थियो । उक्त भेलाले...
नेता गिरिको निधनमा शोक पुस्तिका राख्न नेविसंघको परिपत्र
काठमाडौं । नेपाल विद्यार्थी संघले माउ पार्टी कांग्रेसका नेता प्रदीप गिरिको निधनमा मातहतका कमिटीलाई शोक पुस्तिका राख्न परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय गिरिको योगदानको स्मरण र चर्चा गर्दै भदौ ६ गते आ–आफ्नो कार्यालयमा शोक पुस्तिका राख्न परिपत्र गरेका हुन् । भदौं...
बजेटमा नतोकिएका कार्यक्रमहरु संचालन नगर्न सरकारलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु संचालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु संचालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई...
प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगे देउवा र ओली
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ ।...
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुबै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई आइतबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । उनले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ...
हेटौंडाको लेवटमा भएको दुर्घटनामा परेर मृत्यु भएका पुरुषको अझै सनाखत हुन सकेन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित लेवटमा दुर्घटनामा परेर मृत्यु भएका पुरुषको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत शुक्रबार अर्थात भदौ ३ गते राति हेटौंडा–३ लेवटस्थित पुर्ब–पश्चिम लोकमार्ग सडकखण्डमा ना ७ ख ७६१ नं. को ट्रकले ठक्कर दिँदा मृत्यु भएका...
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा...









