राजनीति/ समाज

कोमल वलीले दाङ ३ बाट चुनाव लड्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । तत्कालीन बाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि वलीले एमालेबाट चुनाव लड्ने तयारी गरेकी हुन् । ‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी...

संसदीय निर्वाचन : सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आइतबार विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने जानकारी गराएका...

प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभामा निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान खुमलटार पुगेका डा. भट्टराई र अध्यक्ष प्रचण्डबीच आसन्न निर्वाचनमा एउटै चुनाव चिन्ह...

मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णयहरु

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्का निर्णय...

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ४० दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ४० राजनीतिक दल दर्ता भएका छन् । दल दताए गर्न ३ दिनमा मात्र बाँकी हुँदा ४० वटा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार, आगामी साउन ३१ गतेसम्मका लागि...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरू हुने भएको हो । उक्त बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने संसद सचिवालयले जनाएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल...

नेपाली कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । आगामी भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो । भदौ १०...

शेखर समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर शेरबहादुर देउवाप्रति असन्तुष्ट शेखर कोइराला समूहको बैठक आज बैस्दैछ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप उक्त निर्णयविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्न लागेका हुन् । दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । उक्त बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुनेछ । केन्द्रीय कार्यसम्पादन समितिका...

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार, आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ...