राजनीति/ समाज

विपी जयन्तीको अवसर पारेर चुनाव लक्षित अभियान कार्यक्रम

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा चुनवा लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको जनताको साथ नेपाली कांग्रेस अभियान मकवानपुरमा शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको छ । पार्टीका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालको जन्मजयन्तीको अवसर पोर अभियानको समापन गरिएको हो । कार्यक्रमकै अवसरमा महानाव विपी...

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त...

भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरुसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन...

निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन...

मकवानपुर क्षेत्र नं. १ मा गौतमको नाम सिफारिस

मकवानपुर । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नम्वर १ बाट प्रत्यक्षतर्फ चुनाव लड्न एकीकृत समाजवादी पार्टीले घनप्रसाद गौतमको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर १ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाउन एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गौतमको...

गठबन्धनका कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका...

गठबन्धन : कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । प्रतिवेदनलाई अन्तिम रूप...

मकवानपुर–२ बाट चुनाव लड्न राजाराम बर्तौलाको नाम सिफारिस

मकवानपुर । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नम्वर–२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलाको नाम पसफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर–२ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाउन महामन्त्री बर्तौलाको नाम सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको...

प्रतिनिधि सभाबाट नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं । राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक भदौ २५...