राजनीति/ समाज
बागमती प्रदेश सांसद माझीद्वारा राप्रपा परित्याग
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिता माझीले पार्टी परित्याग गरेकी छन् । सांसद माझीले आइतबार एक विज्ञप्ती जारी राप्रपा छोडेको घोषणा गरेकी हुन् । माझीलाई राप्रपाले सामानुपातिकबाट प्रदेशसभा सदस्य बनाएको थियो । तत्कालीन राप्रपामा कमल थापा निकट मानिएकी रामेछाप निवासी माझीले अहिले...
राप्रपा नेपालको भेला हेटौंडामा हुने
मकवानपुर । राप्रपा नेपालले भदौ २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ । निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । जसअनुसार स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरू आयोजना गरिने तय भएको...
सभामुखले असोज १ मा सबै सांसदहरुलाई ‘भोज’ खुवाएर बिदाइ गर्ने
काठमाडौं । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते विदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । ५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको...
प्राप्त जिम्मेवारी अनुसार काम गर्न विभाग प्रमुखहरुलाई सभापति लामाको निर्देशन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका विभाग प्रमुखहरुलाई तोकिएको जिम्मेवारी अनुसार कार्य गर्न निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यलयमा भएको छलफलका क्रममा पार्टीलाई क्रियाशिल र गतिशिल बनाउँन पार्टीको निति र सिद्धान्त अनुसार विभिन्न विभाग खडागरी जिम्मेवारी दिइएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई गहन रुपमा निर्वाव गर्ने...
विना निष्कर्ष टुंगियो गठबन्धनका शीर्ष नेताको बैठक
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो । बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले...
आर्थिक नीति तथा योजना विभाग प्रमुखमा उपाध्याय
मकवानपुर । कांग्रेस युवा महिला नेतृ अन्जना उपाध्यायलाई आर्थिक नीति तथा योजना विभाग प्रमुख तोकिएको छ । कांग्रेस मकवानपुरले विधानको धारा ३७ को उपधारा २(२३) मा व्यवस्था भए बमोजिम आर्थिक नीति तथा योजना विभागको प्रमुखमा मनोनित गरिएको हो । जिल्ला सभापति बुद्ध लामाले नेतृ उपाध्यायलाई मनोनित गर्दै प्रत्येक महिनाको...
१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो
काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरीको लागि भर्ना खुल्ला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका...
राप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर एमाले प्रवेश
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् । राय शनिबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । कर्णाली विकास बैंकका अध्यक्ष...
विपी जयन्तिको अवसरमा पुर्नस्थापना केन्द्रलाई समाजको सहयोग
मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर विपी विचार समाज मकवानपुरले अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रलाई आर्थिक सायोग गरेको छ । विपी जयन्यन्तीको अवसर पारेर समाजले शुक्रबार एक कार्यक्रमकाबीच हेटौंडा–१४ मयुरधापमा रहेको पुर्नस्थापना केन्द्रलाई ११ हजार १ सय ११...
आसन्न निर्वाचनको लागि आजदेखि समानुपातिक मतपत्र छाप्ने
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको लागि आजबाट चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगले प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको हो । चार वटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले...










