राजनीति/ समाज

पिछडिएको समुदायलाई राज्यको मूल प्रवाहीकरणमा आउने उर्जा प्राप्त होस् : राज्यमन्त्री प्रजा

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा (चेपाङ) ले प्रकृति पूजक मानिने सिमान्तकृत आदिवासी चेपाङ समुदायको विशेष पर्व न्वागी (छोनाम पर्व) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । राज्यमन्त्री प्रजाले बुधबार एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । जारी शुभकामना सन्देशमा राज्यमन्त्री प्रजाले पिछडिएको...

कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सँधै देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । बुधबार १९ औँ निजामती सेवा दिवसको अवसर पारी हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुलाई सक्रिय ढंगबाट जनताको कामकाज गर्न निर्देशन दिए । उनले सो...

आसन्न निर्वाचनको परिणामले ओलीको प्रवृत्तिलाई प्रस्ट देखाउने छ : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीमा राजावादी शैलि अपनाएपछि आफुहरु समाजवादी अभियानमा सामेल भएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौंडामा स्वागत गर्दै सो बुरा बताएका हुन् । एकीकृत समाजवादीका...

माओवादी मकवानपुरद्वारा प्रतिनिधि सभातर्फ ५ जनाको नाम सिफारिस

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेको छ । जिल्ला पार्टी कार्यालय हेटौडामा बसेको बैठकले माओवादी मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को लागि प्रत्यक्ष तर्फ संविधान सभा सदस्य प्रल्हाद लामिछाने,...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने...

प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको जनाएको हो । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसदमा...

आसन्न निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम

काठमाडौं । आसन्न निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरिएको छ । सोमबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी गराएका हुन् । यसअघि...

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । हिजो सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्न लागेको हो । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी रहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहबीच सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पद प्रदान गरेकी हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्थअधिकारीहरुको सहभागिता थियो । नेपाल भ्रमणको सिलसिलामा पाण्डे...

गृहमन्त्री खाँणले दिए सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित...