कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित भएको छ ।
सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् ।
हेर्नुहोस् सूचि ।
१. सदस्य – सहमहामन्त्री फरमुल्लाह मंसुर
२. सदस्य – सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
३. सदस्य – सहमहामन्त्री भीष्मराज आङ्देम्बे
४. सदस्य – सहमहामन्त्री महेन्द्र यादव
५. सदस्य – सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६. सदस्य – सहमहामन्त्री जीवन परियार
७. सदस्य – केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८. सदस्य – केन्द्रीय सदस्य किरण यादव
९०. सदस्य – केन्द्रीय सदस्य योगेन्द्र चौधरी
१०. सदस्य – केन्द्रीय सदस्य रंगमती शाही
११. सदस्य – केन्द्रीय सदस्य प्रा।डा। गोविन्दराज पोख्रेल
१२. सदस्य – केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र
१३. सदस्य – केन्द्रीय सदस्य नानु बाँस्तोला
१४. सदस्य – अनुराधा कोइराला
१५. सदस्य – मनोहरनारायण श्रेष्ठ
१६. सदस्य – किरण गिरि
१७.सदस्य – डा बिष्णु विभु घिमिरे
१८. सदस्य – श्रवण मुकारूङ
१९. सदस्य – डा. स्वर्णिम वाग्ले
२०. सदस्य * डा सुरेश आचार्य
२१. सदस्य – गेजा शर्मा वाग्ले
२२. सदस्य – मदन कट्टेल
२३. सदस्य – प्रमोदहरि गुरागाईं
२४. सदस्य -डा. अन्जनी झा
२५. सदस्य -ई. अभिमन्युलाल सिंह
२६. सदस्य -डा. ई हरि दर्लामीमगर
२७. सदस्य -अधिवक्ता डा- रुद्र शर्मा
२८. सदस्य – डा सञ्जय महतो थारु
२९. सदस्य – भोजराज श्रेष्ठ
३०. सदस्य – प्रताप पौडेल
३१. सदस्य – डा. बुद्धिमान श्रेष्ठ
३२. सदस्य – शंकर तिवारी
३३. सदस्य – डा.कृष्ण पौडेल
३४. सदस्य – दिपेश घिमिरे
३५. सदस्य – प्रकाश लामिछाने
३६. सदस्य – डा प्रीति मण्डल
३७. सदस्य – मीन भाम
३८. सदस्य – विनोद दास
३९. सदस्य – सुमित खरेल
४०. सदस्य – विकल राई
४१. सदस्य सचिव – डा प्रदीप पराजुली