१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (सूचीसहित)

तु खबर संवाददाता
२०७९ आश्विन ५, बुधबार ०९:०६

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् निर्वाचन अधिकृतको कार्यालयका विवरण ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab