राजनीति/ समाज
प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । आजको बैठकले विद्युत विधेयक २०८० संसदीय समितिमा...
राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकबाट १२ सदस्यीय मस्यौदा समिति गठन गरिएको हो । समिति सदस्यहरुमा क्रमशः अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन् ।...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन बानेश्नरमा बस्ने भएको हो । उक्त बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दलित आयोगको...
राष्ट्रपति समक्ष तीन आयोगद्वारा वार्षिक प्रतिवेशन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न तीन आयोगले वार्षिक प्रतिवेदन पेश गरिएको छ । बिहीबार शीतल निवासमा छुट्टाछुट्टै कार्यक्रमबीच दुई संवैधानिक आयोग र भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको हो । लोक सेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा विज्ञ आयोगले संविधानको धारा २९४ बमोजिम आयोगका वार्षिक प्रतिवेदन...
संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव
काठमाडौँ । सत्ता गठबन्धनले सरकारलाई संसद्को चालु अधिवेशन अन्त्य गर्न सुझाव दिएको छ । सत्ता गठबन्धनको बिहीबार बसेको बैठकले चाडबाड लगायतको समय आएकाले चालु अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको हो । बैठकमा सहभागी एक नेताले अधिवेशन अन्त्य गर्ने नगर्ने निर्णय सरकारले गर्ने भएपनि गठबन्धनमा छलफल हुँदा शुक्रबार बैठक...
एमाले मधेसको अधिवेशन आजबाट
जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको...
एकीकृत बस्ती तथा आवास कार्यक्रम सम्बन्धि कार्यविधि स्वीकृति
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सिमान्तकृत चेपाङ, वनकरीया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम सम्बन्धि कार्यविधि २०८० लाई स्वीकृती दिने निर्णय गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उक्त कार्यक्रमका लागि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधिलाई स्वीकृति दिने निर्णय गरेको...
खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम कार्यान्वयनको लागि स्वीकृति प्रदान
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम कार्यान्वयनको लागि स्वीकृति प्रदान गरेको छ । मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त कार्यक्रम कार्यान्वयका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी...
बागमती प्रदेश सभाको १२ औं अधिवेशन बैठक अन्त्य
मकवानपुर । बागमती प्रदेश सभाको जारी १२ औं अधिवेशन बैठक अन्त्य भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको १२ औं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख शर्माले आजै बसेको बागमती...
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्यान्ह १२ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस...










