राजनीति/ समाज

प्रधानमन्त्री आज बझाङ जाँदै, भूकम्प क्षतिबारे स्थलगत निरीक्षण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज बझाङ जाँदैछन् । भुकम्प क्षतिबारे स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ जान लागेका हुन् । शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो । प्रधानमन्त्री प्रचण्डको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका...

माधव नेपाल आज हेटौंडा आउने

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आज हेटौंडा आउने भएका छन् । अध्यक्ष नेपाल मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् । नेकपा एकीकृत समाजावादी मकवानपुर जिल्ला कमिटीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको...

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । शर्मा ५३१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले आफ्ना अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । अधिकारीले ३६५ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मत, सचिवमा...

माधव नेपाल भोलि हेटौंडा आउने

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल भोलि हेटौंडा आउने भएका छन् । अध्यक्ष नेपाल मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् । नेकपा एकीकृत समाजावादी मकवानपुर जिल्ला कमिटीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको...

एमाले गण्डकी प्रदेश : ५०० मत खस्यो

पोखरा । नेकपा एमाले गण्डकीको अधिवेशन अन्तर्गत हाल मतदान जारी छ । विद्युतीय मिसेनबाट भइरहेको मतदानमा हालसम्म ५०० मत खसेको छ । ९ सय ७ मतदाता रहेकोमा मतदान सुरु भएको करिब साढे ४ घण्टामा ५०० मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, मतदानमा ३३ वटा...

एमाले गण्डकीको नयाँ नेतृत्व चयनको लागि मतदान जारी

कास्की । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी छ । सोमबार सुरु भएको अधिवेशन नेतृत्वमा सहमति जुटाउने बहानामा लम्ब्याइएको थियो । बिहीबार बिहानसम्म पनि सहमति नजुटेपछि आज दिउँसोबाट मतदान सुरु भएको हो । पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२...

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि

धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिएको हो । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी...

बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बुधबार एउटा विधेयक समितिमा पठाउन स्वीकृत भएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बुधबार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई...

भूकम्पको क्षतिबारे कार्ययोजना बनाउन प्रधानमन्त्रीद्वारा बैठक आह्वान

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरेका हुन् । प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले...

बागमती प्रदेश सभा : एउटा विधेयक समितिमा पठाउन स्वीकृती प्रदान

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकले एउटा विधेयक समितिमा दफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको छ । बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा दवाफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको हो । उक्त विधेयक संस्कृति, पर्यटन...