राजनीति/ समाज
बागमती प्रदेश सभाबाट दुई वटा विधेयक पारित
मकवानपुर । बागमती प्रदेश सभाको आज साँझ बसेको बैठकबाट दुई वटा विधेयक पारित भएको छ । बैठकबाट प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण...
कैलाशमा सडक स्तरोन्नतिका लागि शिलान्यास
मकवानपुर । चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको छ । कैलाश गाउँपालिकाको प्रमुख पहुँच भएको उक्त सडकको सोमबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । सो क्रममा गाउँपालिकाका अध्यक्ष मुक्तानले आफु जनप्रतिनिधिको रूपमा निर्वाचित भइसकेपछि अन्य कुराको सँगसँगै सडक...
एमालेद्वारा इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न माग
काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरे गर्दै उक्त आक्रमणका परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका हुन् । घटनामा लर्न एण्ड...
बागमती प्रदेश सभा बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको भवनमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश मामिला समितिद्वारा तयार पारेको प्रतिवेदन पास गर्ने लक्ष्य रहेको प्रदेश सभा सचिवालयले...
बागमती प्रदेश सभा : जेष्ठ सदस्य अधिकारीद्वारा प्रतिवेदन प्रस्तुत
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा प्रदेश मामिला समितिले एउटा विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको छ । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हो । प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त...
बागमती प्रदेश सभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । दिउँसो ३ बजे बस्ने गरी आहवान गरिएको प्रदेश सभा बैठक डेढ घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो । उक्त बैठकमा विभिन्न समितिबाट पारित गरी पठाइएको विधेयक छलफलको लागि पेश गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको...
‘उपचार अभावमा कसैले ज्यान गुमाउनु पर्दैन’
हेटौंडा । नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अब नागरिकहरुले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दावी गरेका छन् । वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी रणनीति लिएकोले अब आर्थिक अवस्थाकै कारण स्वास्थ्य उपचारको सेवाबाट बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको उनले दावी गरे । आज...
निजामती सेवा विधेयकबारे अध्ययन गर्न रास्वपाद्वारा कार्यदल गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवा विधेयक तथा सार्वजनिक प्रशासनबारे अध्ययन गर्न पूर्व प्रशासकहरुको कार्यदल गठन गरेको छ । शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । कार्यदलमा पूर्वसचिव शारदाप्रसाद त्रिताल र पूर्णचन्द्र भट्टराई, पूर्व सहसचिव भगवत...
बझाङ भुकम्प: घर पूर्णरुपमा क्षति भएकालाई तत्काल ५० हजार राहत दिने
काठमाडौं । बझाङमा भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप सरकारले ५० हजार रुपैयाँ राहत दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने घोषणा गरेका हुन् । यस्तै, भूकम्पबाट प्रभावित अन्य परिवारलाई...
कृषिजन्य उद्योग खोल्न सके रोजगारीको सिर्जना गर्न सकिन्छ : माधव नेपाल
मकवानपुर । नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलकमा कृषिजन्य उद्योग खोल्न सके युवाहरुमा रोजगारीको सिर्जना गर्न सकिने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शुक्रबार हेटौंडामा समाजवादी अभियान अन्तर्गत जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने...









