राजनीति/ समाज

कांग्रेसको चियापानमा सहभागी हुन प्रचण्ड, ओली र नेपाल सानेपामा

काठमाडौं । नेपाली कांग्रेसले शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कांग्रेसले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको हो । उक्त शुभकामना तथा चियापान कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बैठक यही कात्तिक १३ गते सोमबार दिनको २ः३० बजे बस्ने गरी आह्वान गरिएको हो । सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो ।...

कांग्रेसको शुभकामना र चियापान कार्यक्रम आज

काठमाडौं । नेपाली कांग्रेसले आज शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम आज दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने भएको हो । विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वलगायतको अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय...

कांग्रेसको शुभकामना र चियापान कार्यक्रम भोलि

काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम भोलि दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने भएको हो । बडादसैँ, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वलगायतको अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना...

राष्ट्रिय सभा बैठक मंगलबारका लागि आह्वान

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबारका लागि आह्वान गरिएको छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । जारी सूचना अनुसार, राष्ट्रिय सभाको बैठक यही कातिक १४ गते मंगलबार अपरान्ह ४ बजेर ४६ मिनेटमा बस्ने गरी आह्वान गरिएको हो ।...

जसपाले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने भएको छ । जसपाले यही कात्तिक १७ गते प्रशिक्षणको आयोजना गर्ने भएको हो । सो प्रशिक्षणमा प्रशिक्षकको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोककुमार राई, पार्टीका शीर्ष नेता एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ...

राप्रपा अध्यक्ष लिङ्देन अमेरिका भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज अमेरिका भ्रमणमा जाने भएका छन् । ध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अमेरिकाको विभिन्न राज्यमा हुने...

एमाले मनहरी–९ द्वारा शुभकामना आदानप्रदान एवम् पार्टी पुनिर्मलन कार्यक्रम

मकवानपुर । नेकपा एमाले मनहरी गाउपालिका वडा न. ९ ले नेपालीहरुको महान पर्व बडादसैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् पार्टी पुनिर्मलन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यता एवम् एमाले मनहरी–९ का अध्यक्ष महेन्द्र राना मगरको सभाध्यक्षतामा भएको...

प्रेस युनियन मकवानपुरद्वारा शुभकामना आदानप्रदान

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले नेपालीहरुको महान पर्व बडा दसैं शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको सभाध्यक्षता एवम् तथा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्घ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।...

बहादुर सिं लामाले पाए बागमतीका कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी

मकवानपुर । बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले पाएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल केही समयका लागि देश बाहिर जाने भएको भन्दै प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिएका हुन् । बिहीबार प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले एक...