राजनीति/ समाज

जसपाद्वारा पार्टी कार्यालयको भवन निर्माण गर्न समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पिार्टी कार्यालयको भवन निर्माण गर्न समिति गठन गरेको छ । जसपाले ललितपुरमा रहेको आफ्नो जग्गामा पार्टी कार्यालय भवन बनाउन समिति गठन गरेको हो । भवन निर्माण गर्नका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवम् केन्द्रीय कार्यकारिणी समितिका सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय...

राष्ट्रिय सभाको बैठक आज पौने ५ बजे बस्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत पर्ने राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक आज अपराह्न पौने ५ बजे बस्ने गरी आह्वान गरिएको हो । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ...

एमालेको सबै जिल्ला कमिटीको अधिवेशन माघभित्र हुने

काठमाडौं । नेकपा एमालेको सबै जिल्ला कमिटी र पालिका कमिटीको अधिवेशन आगामी माग महिनाभित्र हुने भएको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको हो । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको...

संघीय संसद्को संयुक्त बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यसूची...

मंगलबार संघीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक भोलि मंगलबार बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने...

प्रदेशको क्षेत्राधिकारमाथि संघले हस्तक्षेप गरेको भन्दै सर्वोच्चमा रिट

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारमाथि संघ सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । हिजो आइतबार प्रदेश सरकारको तर्फबाट प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सर्वोच्च अदालतमा संघ सरकारविरुद्ध रिट दर्ता गरेका हुन् । रिट निवेदनमा संघीय सरकारले बनाएको शहरी क्षेत्र...

आज एकैपटक दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक एकैपटक बस्न लागेको हो । दुबै बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । पूर्वाधार विकास समितिको बैठकमा चाडपर्वकोको समयमा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो साढे २ बजे बस्ने गरी बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ । स्व. विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि...

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे यूएनका महासचिव गुटरेस

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटरेस प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न सिंहदरबार पुगेका छन् । चार दिने भ्रमणका लागि आइतरबार बिहान मात्रै काठमाडौं आइपुगेका महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डलाई भेट्न अपराह्नमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेका हुन् । सो क्रममा उनीहरुबीच नेपालको...

प्रतिनिधि सभा बैठक : दुई वटा विधेयक पेस

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको आज बसेको बैठकमा दुई वटा विधेयक पेस गरिएको छ । बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र “भन्सार विधेयक, २०८० पेस गरिएको हो । ती दुबै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले...