राजनीति/ समाज

हेटौंडा जेसीज निर्वाचन अपडेटः १६७ जनाले गरे मतदान, मत गणना आजै

मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ । कूल १७६ जना मतदातामध्ये १६७ जना मतदान प्रक्रियामा सहभागी भएका छन् भने ९ जना अनुपस्थित रहेका छन् । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन भएको हो ।...

हेटौंडा जेसीजको निर्वाचन आज, नेतृत्वका लागि विकेशलाल र अमृतको प्रतिस्पर्धा

मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो । वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष द्वय विकेशलाल श्रेष्ठ र अमृत बर्तौलाले वर्ष २०२४ को अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन्...

मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाडौँ । हेटौंडामा बसेको बैठकको निर्णय अनुसार आज सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । उनीहरुलेसंघीयता कार्यान्वयन गराउन आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश...

कांग्रेस नेता भण्डारी भोलि हेटौंडा आउने

मकवानपुर । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी भोलि हेटौंडा आउने भएका छन् । विपि विचार समाज मकवानपुरले आयोजना गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न भण्डारी आउन लागेका हुन् । ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस २०८० को अवसरमा ‘युवा जनशक्तिको सुनिश्चित भविष्यको लागि राजनीतिक...

रिपोटर्स क्लब नेपाल मकवानपुरको अध्यक्षमा पुडासैनी

मकवानपुर । रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा क्रियाशील पत्रकार बलराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा आज हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र...

मनकारी विकेशलाल

हेटौंडा । मानव सेवाको महत्वपूर्ण अंश समाज सेवा हो । समाज सेवाको लागि केवल धन भएर हुँदैन ह्रृदयदेखि नै यसको गहिराइलाई आत्मसाथ गर्न सक्नुपर्छ । सामाजिक भावना नभएका र पारिवारिक दायित्वबोध नभएका उमेरले तन्नेरीहरु पनि निराशाको दल–दलमा फँसिरहेका हामी देख्न सक्छौँ । तर, बाल्यकालदेखि जीवनका दर्जनौँ बसन्त पार गरिकक्दासम्म...

हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै, भोलि विहान छलफल हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै छन् । प्रदेश र स्थानीय सरकारको अधिकार बाँडफाँडमा देखिएको समस्याबारे छलफल गर्न र संविधान कार्यान्वयनमा देखिएका चुनौतीबारे अन्तरक्रिया गर्न सबै प्रदेशका मुख्यमन्त्रीहरु हेटौंडा आउन लागेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझसम्म सबै प्रदेशका मुख्यमन्त्री हेटौंडा...

हेटौंडामा प्रदेश सरकार र स्थानीय तहको अधिकारबारे छलफल

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश सरकार र स्थानीय तहको अधिकारको विषयमा अन्तरक्रिया गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रदेश र स्थानीय तहको अधिकारका विषयमा छलफल भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै बागमती...

हेटौंडा जेसीजको अध्यक्ष पदमा बर्तौलाको उम्मेदवारी घोषणा

मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा अमृत बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । आज बुधबार पत्रकार सम्मेलनमार्फत् बर्तौलाले चुनावी प्यानलसमेत सार्वजनिक गरेका हुन् । बर्तौलाको समूहमा कार्यकारिणी उपाध्यक्षद्धय विवेकानन्द न्यौपाने र जीवन ढकाल रहेका छन् । त्यस्तै २०२४ का लागि उपाध्यक्ष पदमा रमेश काफ्ले, रमेश...

प्रदेश प्रमुख शर्माले दिए शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले किराँत समुदायमा मंगलबार मनाइँदै गरिएको उद्यौली पर्वका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै  शर्माले हाम्रो देशका आदिवासी जनजातिहरु प्रकृतिसंग जीवनका हरेक पक्षहरुसंग एकाकार हुँदै आएको कुरा सर्वविदितै भएको बताए । प्रकृतिसंग रमाउने विशेषताको एक पक्ष उद्यौली...