राजनीति/ समाज
माओवादी विधान अधिवेशन आज पनि जारी रहने
काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी रहने भएको छ । गत मंगलबारदेखि सुरु भएको उक्त अधिवेशन बैठक आज समापन गर्ने तयारी रहेको छ । अधिवेशनको आज अन्तिम दिन सुझाव सङ्कलन गरेकामध्ये सात समूहले सुझाव पेस गर्ने भएका छन् । यसअघि हिजो विभिन्न २० समूहमध्ये आज...
एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक आह्वान गरिएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा...
माओवादी विधान अधिवेशनः चुनाव चिह्न फेर्न सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न फेर्न सुझाव दिइएको छ । माओवादीको विधान अघिवेशनमा सहभागी प्रनिनिधिहरुले पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका हुन् । विधानमाथि २० समूहमा भएको छलफलका क्रममा अधिकांशले यस्तो सुझाव दिएका हुन् । मंगलबारबाट सुरु भएको माओवादीको विधान अधिवेशन भोलि फागुन ३ गतेसम्म संचालन हुनेछ...
२०८१ सालको सार्वजनिक विदाको सूची सार्वजनिक
काठमाडौं । सरकारले आगामी वर्ष २०८१ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरूको सूची सार्वजनिक गरेको हो । राजपत्रमा प्रकाशित उक्त विदाको सुचीअनुसार, २७ दिन पर्व विदा परेको छ । यस्तै, ६ वटा दिवस विदा र २ वटा जन्म जयन्ती...
राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई मागपत्र बुझाउने भएको छ । राप्रपाले राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउने भएको हो । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले फागुन...
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत आज दिउँसो १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्नेछ । उक्त बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा...
माओवादी विधान अधिवेशन बैठक आज पनि
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन बैठक आज पनि जारी रहने भएको छ । काठमाडौंमा मंगलबारदेखि सुरु भएको उक्त विधान अधिवेशन बैठक आज पनि रहने भएको हो । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो । सहभागीमध्येबाट...
माओवादीको विधान मस्यौदामाथि छलफल गर्न २० समूह गठन
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको छ । काठमाडौंको प्रज्ञा भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको हो । समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस...
कांग्रेस स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य मनोनीत गरेको छ । कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो...
माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस
काठमाडौं । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि २९ वटा मैनबत्ती बालेर माओवादीले जनयुद्ध दिवस मनाएको हो । उक्त मैनबत्ती प्रधानमन्त्री एवम् आमोवादी पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बालेका थिए । सो क्रममा जनयुद्धका मृतक...







