राजनीति/ समाज

केपी ओली बने नेपालको प्रधानमन्त्री

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम...

केपी ओली आजै प्रधानमन्त्री बन्ने, सपथ ग्रहण पनि आजै

काठमाडौँ, ३ फागुन । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।...

प्रधानमन्त्री देउवाद्वारा राजिनामा

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देसबासीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या...

प्रधानमन्त्री देउवाले राजीनामा दिने

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ । आजको नागरिक दैनिकमा खबर छ । त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ ।...

पूर्व राष्ट्रपतिलाई पाहुना ओसार्न सरकारले गाडी दिने

काठमाडौँ, ३ फागुन । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर, उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृहमन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया...

मकवानपुरले राजधानीसँगै मुख्यमन्त्री पाएकोमा एमाले खुशी, राजधानी कायम राख्न जोड

हेटौँडा, २ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडालाई तोकिएको र मुख्यमन्त्री समेत मकवानपुरकै स्थानीयले पाएको भन्दै नेकपा एमाले मकवानपुरले खुशी व्यक्त गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलसहित एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका सांसदद्वयको स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै एमाले मकवानपुरले मिठाई समेत बाँडेको छ ।लड्डु...

काठमाडौँ भत्काएका भौतिक पूर्वाधार विकास मन्त्री स्थापितले १०० दिनभित्रमा हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने

-चन्द्र घलान मकवानपुर, १ फागुन । सोमबार मात्र प्रदेश नम्बर ३ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले हेटौँडा बजार क्षेत्रमा विभिन्न समयमा विभिन्न कारणले रोकिएको २५ मिटर सडक विस्तार योजनालाई सुचारु गर्ने भएका छन् । सोमबार सपथ ग्रहण गरिसकेपछि...

यसरी भयो ३ नम्बर प्रदेशमा नियुक्त दुई मन्त्रीको सपथ ग्रहण (फोटो फिचर)

-चन्द्र घलान मकवानपुर, २९ माघ । सोमबार मात्रै पदभार ग्रहण गरेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ मा ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेल सहितको मन्त्री मण्डलमा नेकपा एमालेका केशव स्थापित तथा माओवादीका शालिकराम जम्मरकटेल रहेका छन् । जम्मरकटेललाई आन्तरिक मामिला तथा कानुन...

प्रदेश ३ मा ३ सदस्यीय मन्त्री मण्डल विस्तार, शालिकराम जम्मरकटेल र केशव स्थापित मन्त्रीमा नियुक्त

चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, २९ माघ । सोमबार मात्रै पदभार ग्रहण गरेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ मा ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेल सहितको मन्त्री मण्डलमा नेकपा एमालेका केशव स्थापित तथा माओवादीका शालिकराम जम्मरकटेल रहेका छन् । जम्मरकटेललाई आन्तरिक मामिला...

मुख्यमन्त्री डोरमणि पौडेलको लिष्टमा मन्त्री बन्नेहरु यस्ता छन् (नामावली सहित)

चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, २९ माघ । सोमबार प्रदेश नम्बर ३ को मुख्य मन्त्रीमा डोरमणि पौडेलले पदभार ग्रहण गरेसँगै ३ नम्बर प्रदेशको मन्त्री मण्डल कसरी बन्छ र को–को त्यसको सदस्य हुन्छन् भन्ने कौतुहलता सबैमा छ । आजै केशव स्थापित र रामेश्वर फुयाँल सहितको सानो आकारको मन्त्री मण्डल बन्ने चर्चा...