राजनीति/ समाज

चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिर : ऊर्जामन्त्री थापा

भीमदत्तनगर, २८ माघ : उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताएकाको छन् । मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए । आगामी १०...

राधिका तामाङ प्रदेश नम्बर ३ को उपसभामुखमा निर्विरोध चयन

मकवानपुर २८ माघ । प्रदेश नंबर ३ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । आईतवार मकवानपुरको हेटौंडामा रहेको प्रदेश नंबर ३ को प्रदेशसभा सचिवालयमा भएको मनोनयन दर्तामा उनी बाहेक अरुको उम्मेद्वारी नपरेपछि तामाङ स्वत निर्विरोध निर्वाचित भएकी हुन् । तर औपचारीक घोषणा भने...

प्रदेश २ मा २१ कर्मचारी मात्र उपस्थित

महेन्द्रनगर, धनुषा, २८ माघ । प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी...

प्रदेश ३ मा आज उपसभामुख चयन हुने, राधिका तामाङ निश्चित

मकवानपुर, २८ माघ । प्रदेश नम्बर ३ मा आईतबार उपसभामुखको निर्वाचन हुँदैछ । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा शनिबार बसेको प्रदेशसभाको बैठकले आज दिनको २ बजे उपसभामुख पदको निर्वाचन सञ्चालन गर्ने कार्यतालिका स्वीकृत गरेको थियो । आज बिहान ११ देखि १२ बजेको बीचमा उपसभामुख पदको उम्मेदवारी दर्ता गर्ने...

नवनिर्वाचित सभामुख श्रेष्ठद्वारा पदबहाली

हेटौँडा, २७ माघ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका नवनिर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई आज अपराह्न हेटौँडामा सभामुख पदको शपथ ग्रहण गराएकी छिन। श्रेष्ठले प्रदेशसभा सचिवालयमा आजै साँझ पद बहाली पनि गरेका  छन् । उनले त्यस अवसरमा मुलुकको संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका...

माओवादी केन्द्र थाहा नगरमा पूनः अरुण रायमाझी

थाहानगर, २७ माघ । नेकपा माओवादी केन्द्र थाहा नगरपालिका कमिटिको सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले पूनः अरुण रायमाझीको अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति चयन गरेको छ । भेलाबाट उपाध्यक्षमा विनोद लामा, लक्ष्मण बिष्ट, रामचन्द्र कार्की र हरिशरण नेपाल तथा सचिवमा विनायक गोले, कोषाध्यक्षमा इच्छापूर्ण कार्की र सहसचिव...

सानुकुमार श्रेष्ठ : तीन दशकको राजनीतिपछि प्रदेश सभामुख

काठमाडौँ, २७ माघ । स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको छ । आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा ९एमाले० नेतृत्वको निर्देशनबमोजिम सभामुखमा...

प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध,आजै शपथ ग्रहण

मकवानपुर, २७ माघ । प्रदेश नम्बर ३ को सभामुखमा नेकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध भएका छन् । ३ नम्बर प्रदेश अन्तर्गत मकवानपुरको हेटौँडामा आज निर्वाचन गर्ने भएता पनि तोकिएको समयअवधिमा श्रेष्ठको मात्र उम्मेदावारी परेपछि उनी निर्विरोध भएका हुन् । आज बस्ने प्रदेशसभा बैठकले सभामुख चयन गर्ने कार्यसूचि थियो तर...

हेटौँडामा आज प्रदेश ३ को सभामुख चयनको कार्यसूचि यस्तो छ, आजै शपथ ग्रहण हुने

-चन्द्र घलान मकवानपुर, २७ माघ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज संघीय नेपालको पहिलो सभामुखको चयन हुँदैछ । सभामुख चयनसँगै आजै शपथ ग्रहण कार्यक्रम समेत हुनेछ । सभामुखको लागि नेकपा एमालेका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहने छ । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका...

प्रदेश नम्बर ३ को सभामुखमा सानु श्रेष्ठ र उपसभामुखमा राधिका तामाङ निश्चित, निर्वाचन आज हुने

मकवानपुर २७ माघ । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा शनिबार प्रदेशसभाको दोस्रो बैठक बस्दैछ । आजको बैठकले सभामुख र उपसभामुख चयन गर्ने स्रोतले जानकारी दिएको छ । सभामुखको लागि नेकपा एमालेका सानुकुमार क्षेष्ठको उम्मेदवारी रहेको छ । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका...