राजनीति/ समाज
डा.केसीको अनसनका क्रममा भएको झडपमा प्रहरी जवानलाई गोली लागेकै हो ?
काठमाडौं, ०७ साउन । डा. गोविन्द केसीलाई गत बिहीबार जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा भएको घटनाका सम्बन्धमा छानबिन हुने भएको छ । बिहीबार भएको झडप घटनाको थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी सुरेश बिक्रम शाहको नेतृत्वमा समिति गठन गरेको हो । डिआईजी शाह नेतृत्वको टोली...
पल्टियो मलेठ घटनाको फाईल, कसरी गयो ५ जनाको ज्यान ?
राजविराज, ०७ साउन । सप्तरीको मलेठमा ५ जनाको ज्यान जाने गरी डेढ वर्षअघि भएको घटनाको प्रदेश २ को सरकारले छानविन गर्ने भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले छानविनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय समिति गठन समेत गठन गरेपछि सो घटनाको...
प्रधान्यायाधीशका लागि सिफारिस भएका जोशी विरुद्ध ५ वटा उजुरी दर्ता
काठमाडौं, ०७ साउन । प्रधानन्याधीश पदका लागि गत चैत १३ गते सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी विरुद्ध संसदीय सुनुवाई समितिमा ५ वटा उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीहरुमा जिल्ला, उच्च र सर्वोच्चसम्मको कार्यसम्पादनका क्रममा जोशीको कार्यक्षमता अभाव भएको उल्लेख गरिएको छ । उजुरी दर्ता भए पनि...
सरकार डा.केसीको विषय निरंकुश भयो : कांग्रेस नेता पौडेल
काठमाडौं ६ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश शैलीमा अधिढेको बताएका छन् । वी.पी काईरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले डा. गोविन्द केसीको माग संबोद्धन गर्नुको सट्टा उल्टो दमन गरेको बताए । अहिलेको परिस्थथिमा काङग्रेसले...
देउवाको विदेश भ्रमण स्थगित
काठमाण्डौ ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ७ दिने विशेद भ्रमण स्थगित भएको छ । नेपाली काँग्रेस स्रोतका अनुसार विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको हो । उनी आज आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए तर अहिलेको स्थितिमा...
३ नम्बर प्रदेशको राजधानी सार्ने विषयमा मुख्यमन्त्री पौडेलले दिए कडा जवाफ
मकवानपुर ५ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको राजधानी हेटौंडानै उपयुक्त रहेको बताएका छन् । शुक्रबार आदिवासी जनजाती पत्रकार महासंघ ३ नम्बर प्रदेशको आयोजनामा एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले मकवानपुरमा नै राजधानी कायम गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रमका प्रखुख अतिथि समेत रहेका पौडेलले प्रदेशका जुनसुकै...
नयाँ बानेश्वरमा प्रहरी र तरुणदलका कार्यकर्ताबीच झडप
काठमाण्डौ ५ साउन । काठमाण्डौको नयाँ बानेश्वरमा नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच दिउँसो झडप भएको छ । सरकारको विरुद्धमा प्रदर्शनमा उत्रिएको तरुणदलको टोलिलाई प्रहरीले हस्तक्षेप गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको काठमाण्डौका सञ्चार माध्यमहरुले जनाएका छन् । डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका थिए सोहि समयमा तरुण दलको...
हेटौँडामा प्रदेशसभाको बैठक फेरि स्थगित
हेटौँडा, ०४ साउन । काँग्रेसको अवरोधपछि बिहीबार स्थगित गरिएको प्रदेशसभा बैठक शुक्रबार समेत स्थगित भएको छ । शुक्रबार प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडामा बस्ने तय गरिएको प्रदेश सभा ३ को प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । आज बिहान ११ बजेका लागि प्रदेशसभा भवन...
हेटौंडामा काँग्रेसको बिरोधपछि, प्रदेशसभा बैठक नै अवरुद्ध
मकवानपुर ३ साउन । प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठकमा नेपाली काँग्रेसका सदस्यहरुले बिरोध जनाएका छन् । प्रदेशसभामानै उठेर बिरोध जनाएपछि नियमित कार्यसूतिमानै प्रवेश नगरी स्थगित भएको छ । यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई...
मकवानपुर आएर काँग्रेस नेता रामचन्द्र पौडेलले के भने ?
मकवानपुर ३ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका विभिन्न गलत प्रवृत्तिका विरुद्ध सचेत गराउन कांग्रेस अब सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने बताएका छन् । नेकपा सरकारको विभिन्न तानाशाही प्रवृत्तिको बारेमा जनतालाई जानकारी दिन र सरकारलाई सचेत गराउन यही साउन १५ गते देशैभर विरोधको कार्यक्रम तय गरेको बताए...








