राजनीति/ समाज
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ गते
काठमाडौँ, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९ गते आइतबार बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । यसअघि उक्त बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि...
हेटौंडामा २५ मिटर सडक विस्तार कहिले हुन्छ ?
बलराम पुडासैनी मकवानपुर ६ मसिंर । पूर्वपश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथमा पर्ने सडक विस्तारको कार्यमा अहिले डिभिजन सडक कार्यालयले चासो देखाएको छ । हेटौंडा राप्तीपुल पारी २५ मिटर सडक सरसफाई तथा प्रयोगको अभियान संचालन भईसकेको डिभिजन सडक कार्यालय मकवानपुरले जनाएको छ । बर्षौदेखि प्रयोगमा नआएको खाली जग्गालाई प्रयोगमा ल्याई...
प्रधानमन्त्री र पार्टी अध्यक्षले जे गरे पनि हुने ?
काठमाडौं ६ मसिंर । नवगठित नेपाल कम्युनिस्ट पार्टी नेकपाका २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । उनीहरूकोे प्रश्न छ– ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने ? पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले...
विद्यार्थी नेता शिवाकोटीको आरोप, क्याम्पस प्रमुख अधिकारीको स्पष्टोक्ति – क्याम्पस चिफले राजनीति नगरे कसले गर्छ ?
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारीमाथि सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी नेता रामकृष्ण शिवाकोटीले चरम राजनीति गरेको आरोप लगाएका छन् । उनले समाजिक संजालमार्फत्, तपाई राजनीतिक व्यक्ति होइन, साझा व्यक्ति हो भनी स्मरण पनि दिलाएका छन् । ‘तपाइले राजनीति कलेज बाहिर गर्नुहोस्, कलेजभित्र होइन– उनले समाचारमा भनेका छन्...
राजधानी सार्न खोजिए कडा संघर्ष थालिने
हेटौंडा, २ मंसिर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न खोजिए कडा संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबह्वाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको निश्कर्ष निकाल्दै राजधानी...
‘स्थापितलाई यसकारण बर्खास्त गरेको हुँ’–मुख्यमन्त्री पौडेल
मकवानपुर, १७ कात्तिक । प्रदेश नम्बर ३ का भौतिका पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई आफुले सबैसँग छलफल गरेर बर्खास्त गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । प्रधानमन्त्रीदेखि, पार्टी नेतृत्वका केही नेता र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेर स्थापितलाई बर्खास्त गरेको पौडेलले बताएका छन् । आजको हेटौँडा सन्देश दैनिकमा समाचार...
विवादै विवादको बिच यसरी गुम्यो मन्त्री स्थापितको पद
–चन्द्र घलान हेटौँडा, १६ कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितको मन्त्री पद शुक्रबारबाट सकिएको छ । उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका हुन् । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकमा मुख्यमन्त्रीलाई अपशब्द बोलेर चर्काचर्की नै गरेपछि उनको पद...
अन्ततः केशव स्थापितको मन्त्री पद खुस्कियो
हेटौँडा, १६ कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित मन्त्री पदबाट बर्खास्त भएका छन् । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकमा मुख्यमन्त्रीलाई अपशब्द बोलेको आरोप लागेका स्थापितलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका हुन् । बुधबार भएको बैठकमा स्थापितले मन्त्रालयमा...
काँग्रेसको चियापान कार्यक्रम दिउँसो १ बजेदेखि सुरु
काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज दिउँसो १ बजेदेखि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन...
मन्त्री केशव स्थापितलाई हटाउने तयारी, के भन्छन् प्रधानमन्त्री केपी ओली ?
हेटौँडा, १६ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्रीलाई अपशब्द प्रयोग गरेको आरोप लागेको छ । अपशब्द प्रयोग गरेपछि उनलाई मन्त्री पदबाट हटाउन मुख्यमन्त्री डोरमणि पौडेले पार्टी नेतृत्वसँग छलफल गर्न बिहीबार काठमाडौं पुगेका छन् । हेटौँडाबाट सुदिप सिवाकोटीले नयाँ पत्रिका दैनिकमा समाचार...








