राजनीति/ समाज
संसदीय सुनुवाई विशेष समितिको बैठक कांग्रेसद्वारा बहिष्कार
काठमाडौं २० माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ । समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा संवैधानिक परिषदको माघ ६ गते बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक कांग्रेसले...
संसद बैठक आजदेखि संचालन
मकवानपुर २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक आजदेखि संचालन हुन दिने भएको छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले संसद बैठक अबरोध गर्दै आएको थियो । कांग्रेसले डा.गोविन्द केसीका माग पनि पूरा गर्नुपर्ने...
नेपाली काँग्रेसको हेटौंडामा विशाल विरोध प्रदर्शन हुने
मकवानपुर २० माघ । नेपाली काँग्रेस मकवानपुरकोे आगामी माघ २१ गते अहिलेको सरकारको विरुद्ध विशाल विरोध प्रदर्शन हुने भएको छ । प्रदेश ३ को राजधानी हेटौंडाको मुख्य चोक बुद्धचोकमा आएर कोण सभा गर्ने कार्यक्रम रहेको पार्टी प्रवत्ता प्रदीप कोइरालाले जानकारीले दिएका छन् । जिल्लाका विभिन्न शिर्ष नेताहरुको कमाण्डमा बजारको...
प्रधानमन्त्री ओली आज सिरहा जाँदै
मकवानपुर १९ माघ । प्रधानन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आज सिरहा जाने भएका छन् । तत्कालीन नेकपा एमालेका नेता हेमनारायण यादवको १२ औं स्मृति सभालाई सम्बोधन गर्न ओली सिरहा जान लागेका हुन् । सम्बोधनसँगै ओलीले आजै जिल्ला पार्टी कार्यालय र चन्द्रमाविको छात्राबास भवन शिल्यान्यास गर्ने...
पारित भयो राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५
हेटौडा १७ माघ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गरेका थिए ।...
महिलालाई आँफ्नो भुमिका आँफै निर्वाह गर्न प्रचण्डको आग्रह
हेटौडा १७ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका बारेमा धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका छन् । पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई बिहीबार चितवनमा सम्बोधन गर्दै प्रचण्डले संविधानमा धेरै सकारात्मक र प्रगतिशीत कुराहरु राखिएको भन्दै धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका हुन्। संविधानमा धेरै...
प्रतिनिधिसभा बैठक माघ २० गतेसम्मका लागि स्थगित
काठमाडौँ, १७ माघ । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्ने बित्तिकै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा. मीनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याएको...
विवेकशील साझाको डा. केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह
काठमाडौं १७ माघ । विवेकशील साझा पार्टीले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तुरून्त कदम चाल्न सरकारलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी उक्त पार्टीले प्रतिनिधिसभाबाट पारित गरिएको विधेयकले सीमित नेता र व्यापारीको हित तथा आम जनताको अहित हुने भएकाले त्यसलाई राष्ट्रियसभाबाट सच्याउनु पर्ने बताएको...
नेपाली काँग्रेस संसदीय दलको बैठक हुँदै
काठमाडौँ १७ माघ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक जारी सिंहदरबारमा छ । आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । काँग्रेस राष्ट्रियसभा दलका नेता सुरेन्द्र पाण्डेले दलको बैठकबाट दिउँसो १ र २ बजेका लागि...
लिबियामा बन्धक १२ नेपालीको उद्धार गर्न सरकारलाई आग्रह
काठमाडौं १६ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिबियामा बन्धक बनाइएका १२ नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बन्धक बनाइएका १२ नेपाली युवालाई उद्धार गरी सकुशल देश फर्काउने पहल गर्न र दोषीहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका हन् । कांग्रेसको...







