राजनीति/ समाज
मृगौला दिवसमा प्रधानमन्त्री
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विश्व मृगौला दिवसको अवसरमा आज बिहान शिक्षण अस्पतालमा आयोजना भएको कार्यक्रममा सहभागी भएका छन् । विश्व मृगौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी...
शंकास्पद बस्तु पटाका भएको पुष्टी, सेनाद्वारा निस्क्रिय
मकवानपुर, ३० फागुन । हेटौंडा ९ मा फेला परेको शंकास्पद बस्तु सेनाको टोलीले निस्क्रिय पारेको छ । डिस्पोजपछि सो बस्तु पटाका भएको फेला परेको छ । निस्क्रिय पारी सेनाको टोली फर्किएको छ । पटाका बेरेर खतारा लेखी छोडिएको रहेछ, एक सुरक्षा अधिकारीले तु खबरलाई भने । सेनाले त्यसलाई निस्क्रिय...
खेलकूद विकास विधेयक प्रस्ताव स्वीकृत
काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन...
प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन
काठमाडौं, २९ फागुन । सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पु¥याएपछि सभामुखले राजपाको मागअनुरुप...
संसद बैठक स्थगित
काठमाडौं २९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठन भएको मधेश, थारु आन्दोलनको बारेमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गदै राजपाले बैठक अवरुद्ध गरेको हो । राजाप सांसदहरु उठेर विरोध गरेपछि सभामुख कृष्ण बहादुर...
केपी ओलीको सनकले मुलुकमा द्वन्द्वको खतरा बढ्यो : गगन थापा
काठमाडौं २९ फागुन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेल्न खोज आरोप लागएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएकोप्रति इंगित गर्दै उनले यस्तो बताएका हुन् । महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा...
वैदेशिक रोजगारलाई मर्यादित बनाउने पहल जारी : मन्त्री विष्ट
काठमाडौं २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दावी गरेका छन् । मन्त्री विष्टले युवाहरुलाई मुलुक भित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको पनि स्पष्ट पारे । मंगलबार काठमाडौंमा...
रापप्रा (संयुक्त) को विधान परिमार्जनसहित अनुमोदित
काठमाडौँ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ । गत माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र राप्रपा (राष्ट्रवादी) बीच एकताका लागि अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको आधारपत्रानुसार नियमावली, घोषणापत्र, प्रतीकचिह्न, झण्डा, चुनाव...
सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति सभापति देउवाको आपत्ति
पोखरा २८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउँदै वाइड बडीको छानबिन हुनुपर्ने बताएका हुन् । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए...
दुर्घटनामा परी काँग्रेस मकवानपुरकी जिल्ला सदस्य न्यौपाने घाइते
मकवानपुर २८ फागुन । मकवानपुरको थाहा नगरपालिका–३, शिखरकोट धारापानिस्थित आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य हेटौंडा–५, पिप्ले निवासी ईन्दिरा न्यौपाने घाइते भएकी छिन् । हेटौडाबाट कैलाश गाउँपालिकाको पकनितर्फ जाँदै गरेको ना २ ह ४४० नं को अटो र थाहा नगरपालिका–३ स्थित...










