राजनीति/ समाज
हेटौंडा आएर राष्ट्रियसभा सदस्य विडारीले भने : सिकेलाई देखाएर सरकारलाई ढुङ्गा हान्ने मधेशी दल अब के गर्लान ?
मकवानपुर २७ फागनु । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले सिके राउतलाई देखाएर मधेशी दलहरुले अब राजनती गर्न नपाउने बताएका छन् । आज हेटौंडामा पत्रकार भेटघाटको क्रममा बोल्दै उनले मधेसी दलहरुले सिके राउतको नाममा राजधानी गर्दै आएकोमा अहिले सरकार र राउतबीच ११ बुँदे सहमती भएपछि राउतकै नाम लिएर सरकारसंग मधेसी दलहरुले...
‘हेटौंडालाई प्रदेशको राजधानी बनाउने हो भने २५ मिटर सडक विस्तार गर्नुपर्छ’ : राष्ट्रियसभा सदस्य विडारी
मकवानपुर २७ फानगु । राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले हेटौंडालाई प्रदेशको राजधानी बनाउँने हो भने २५ मिटर सडक विस्तार अनिवार्य रुपमा गर्नुपर्ने बताएका छन् । आज तु खबरसंग विशेष कुराकानी गर्दै विडारीले सडक फराकिलो पारेपछिमात्रै राजधानीको लागि उपयुक्त हुने र राजधानी जस्तो देखिने बताए । तु खबरले प्रदेशको राजधानी...
स्व. मन्त्री अधिकारीको सम्झनामा सरसफाई कार्यक्रम
काठमाडौं २७ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्व. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको १३ औं दिनको पुण्य तिथीमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको अगुवाईमा विमानस्थल परिसर र प्रवेशद्वार वरिपरीका क्षेत्रमा जनचेतना जगाउनुका साथै सरसफाई गरिएको छ । सरसफाई...
राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा : राप्रपाका अध्यक्ष थापा
दाङ २७, फागुन । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले पुर्ण धार्मीक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा बनिसकेको बताएका छन् । पुर्ण धार्मीक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र राज संस्था स्थापनार्थ राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान यात्रा तथा जनजागरण अभियान अन्तर्गत दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...
आयोगमा पदाधिकारी चयन गर्न पाँच समिति बनाइने
काठमाडौं, २७ फागुन । द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगमा नयाँ पदधिकारी चयन गर्नका लागि सो समिति गठन गर्न लागेको जानकारी दिए । मन्त्री ढकालले...
नेपाल महिला संघ ३ र ४ नम्बर प्रदेशको संयुक्त प्रशिक्षण हेटौंडामा सुरु
मकवानपुर, २७ फागुन । नेपाल महिला संघ केन्द्रीय कार्यसमितिको आयोजनामा समान दायित्व र समान अवसर भन्ने मूल नाराका साथ ३ र ४ नम्बर प्रदेशका महिलाहरुलाई दुईदिने संयुक्त प्रशिक्षण सोमबारबाट हेटौंडामा सुरु भएको छ । उद्घाटन सत्रमा बोल्दै प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मुलुकको विकासमा महिलालाई...
कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको : प्रधानमन्त्री ओली
काठमाडौं २६ फागुन । काठमाडौंमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन सुरु भएको छ । ‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी गरेका छन् । त्यसका लागि कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणमा जोड...
सिके राउतसँग गरेको सम्झौतामा सत्तापक्षकै सांसदले आपत्ति जनाए
काठमाडौँ, २६ फागुन । सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत (सिके) समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताए । “राष्ट्रियता र अखण्डताप्रति राउतले यसअघि विषवमन गरेकाले...
सभापति देउवासहितका नेता म्याग्दीमा
बेनी, २५ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु आज म्याग्दी गएका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न देउवासहित काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी गएका हुन् । हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा...
स्वाभिमान यात्रा सरकार विरुद्ध होइन : अध्यक्ष थापा
राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिन गरिएको बताए । यात्राको लागि सुदूरपश्चिम प्रदेश जाने क्रममा आज बाँकेको कोहलपुरमा आयोजित सभामा उनले प्रधानमन्त्री...










