राजनीति/ समाज
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी
काठमाडौँ, १३ माघ । राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भएको संघीय सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए । यही माघ ११ गते...
गणतन्त्र दिवस अवसरमा उपराष्ट्रपति पुन भारत प्रस्थान
काठमाडौँ, १२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन आज चारत प्रस्थान गरेका छन् । उनी भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी हुन् भारत प्रस्थान गरेका हुन् । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह परीले आयोजना गरेका उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, पूर्वप्रधानमन्त्री,...
सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय : सभापती घर्ती
काठमाडौं ९ माघ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय भएको बताएकी छिन् । बुधबार निजी प्राविधिक शिक्षालय, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र सीटीईभीर्ट कर्मचारी संगठनको ज्ञापनपत्र बुझ्दै घर्तीले सातवटै प्रदेशका विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनेर चिकित्सा शिक्षा विधेयकमा...
रविन्द्र जिहरुसँग मिलेर काम गर्ने वातावरणनै भएन : रञ्जु दर्शना
हेटौँडा, ९ माघ । विवेकशिल साझा पार्टीकी पुर्व केन्द्रीय सदस्य रञ्जु दर्शनाले पार्टीमा भएको समस्या दिनानुदिन बढ्दै गएको कारण पार्टी विभाजन भएको बताएकी छिन् । मंगलबार न्युज क्लब नेपाल हेटौँडाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्माणधिन विवेकशिल नेपाली दलकी नेता समेत रहेकी दर्शनाले रविन्द्र मिश्रले एकलौर्टी पार्टी सञ्चालन गर्न...
राप्रपालाई काँग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ : कमल थापा
हेटौँडा, ८ माघ । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काँग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्युनिष्टको विचार बोकेर काँग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काँग्रेसले बोक्दा काँग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ...
प्रजातन्त्रवादी प्राध्यापक संघको सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौँ, ८ माघ । प्रजातन्त्रवादी प्राध्यापक संघले शिक्षा क्षेत्रमा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष जगत तिमल्सिनाले एक विज्ञप्ती जारी गरी सरकारले विश्वविद्यालयलाई गरेको कार्यशैली र राजनीतिक हस्तक्षेपप्रति ध्यानाकर्षण भएको जनाएको हो । सरकारले विश्वविद्यालयका काठमाडौँस्थित सम्पर्क कार्यालय खारेज गर्ने निर्णय गर्नु, विश्व संस्कृत...
फोरम नेपाल र माओवादी कम्युनिष्ट पार्टीबीच एकता
काठमाडौं, ७ माघ । सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र माओवादी कम्युनिष्ट केन्द्रबीच सोमबार एकीकरण घोषणा भएको छ । राजधानीको सोह्रखुट्टेस्थित नेकपा पार्टी प्यालेसमा आयोजित औपचारिक कार्यक्रममा दुई दल एकीकरण घोषणा गरिएको हो । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बाम सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य...
राष्ट्रियसभाको बैठक स्थगित
मकवानपुर ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संघीय संसद राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको बैठक यही माघ १४ गतेसम्मका लागि स्थगित भएको हो । सोमबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उभिएको अवस्थामा संसदको कारवाही अगाडि बढाउन नसकिने भएकाले आजका...
धर्म परिवर्तन भईरहे नेपाल धार्मिक द्वन्दको चक्रव्युमा पर्ने : राप्रपाका अध्यक्ष थापा
मकवानपुर ७ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वाईडबडि विमान खरिद भ्रष्टचार प्रकरणमा सबै ठुला पार्टी संलग्नता रहेको आरोप लगाएका छन् । सोमबार हेटौडामा हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण अभियान घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नु अघि पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले केही वर्ष...
प्रधानमन्त्री ओली आज स्विजरल्यान्ड जाँदै
काठमाडौं ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्विजरल्यान्ड जाँदैछन् । प्रधानमन्त्री ओली स्विजरल्यान्डको डाबोसमा जनवरी २२-२५ सम्म हुने सम्मेलनमा हुन लागेको वल्र्ड इकोनोमिक फोरममा सहभागी हुन त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु...







