राजनीति/ समाज
ओलीले बोलेको ‘निम्छरो’ शब्द संसदको रेकर्डबाट हट्यो
काठमाडौं । सभामुख कृष्णबहादुर महराले वैशाख २० गते संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको ‘निम्छरो’ शब्द हटाउन निर्देशन दिएका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार सभामुख महराले प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन् । सभामुखको निर्देशनप्रति कांग्रेस सांसदले टेबल ठटाएर...
सांसद सिंहको सरकारलाई प्रश्न : कानुनी व्यवस्था किन उलंघन गर्यो ?
काठमाडौं २६ वैशाख । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न माग गर्दै सांसद सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी...
काँग्रेसको जागरण कार्यक्रममा झडप हुँदा एक जना घाइते
सिन्धुपाल्चोक २६ वैशाख । नेपाली काँग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ रहेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र...
अर्को निर्वाचनमा काँग्रेसले जित्छ : डा. प्रकाशशरण महत
मकवानपुर, २४ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री डा. प्रकाश शरण महतले कम्युनिष्ट सरकारले कामभन्दा गफ बढी गरेको आरोप लगाएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारले गफमात्रै गर्ने गरेको बताए । उनले बढ्नुपर्ने कुरा घटेको बताउँदै घट्नुपर्ने कुरा बढेको बताए । रोजगारी,...
मेरो सरकार भन्ने शव्दावली जानीबुझि नै राखेको हो : प्रधानमन्त्री
काठमाडौं २४ वैशाख । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शव्दावली जानीबुझि नै राखेको प्रष्टिकरण दिएका छन् । मंगलबार संघीय संसदमा मेरो सरकार शव्दप्रति आएका टिप्पणीको जवाफ दिँदै प्रम ओलीले जानेर, बुझेर र अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार नै मेरो सरकार भनेर राखिएको बताएका हुन् । जनताका...
किन गए मुख्यमन्त्री पौडेल आर्थिक मामिला मन्त्रालय !
मकवानपुर, २४ वैशाख । हिजो दिउँसोतिर प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल आर्थिक ममिला तथा योजना मन्त्रालय पुगे । उनीसँगै अन्य मन्त्रालयका मन्त्री र सचिव पनि त्यहिँ पुगे । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा पनि प्रदेशको आर्थिक मामिला मन्त्रालयमा पुगेका थिए । खासमा आगामी बजेटका...
समाजवादी पार्टीको पदाधिकारीमा आए यस्ता अनुहार
काठमाडौँ, २३ वैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकिकरण सम्पन्न भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने घोषणा भयो । पार्टीको सहअध्यक्ष राजेन्द्र श्रेष्ठ छानिएका छन् । अशोक राई बरिष्ठ नेता भएका छन्...
राजपालाई एकतामा आउन यादवको आग्रह
काठमाडौं २३ वैशाख । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई एकतामा आउन आग्रह गरेका छन् । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको घोषणा कार्यक्रममा उनले राजपालाई पार्टी एकतामा आउन आग्रह गरेका हुन् । दुई पार्टीको एकता अगाडि पनि राजपालाई...
काँगेसले सच्यायो परिपत्र, जागरण अभियान आगामी वैशाख २५ गतेदेखि शुरु हुने
काठमाडौँ २३ वैशाख । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काँग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको...
विप्लवका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ
गाेरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला इन्चार्ज योकेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् । पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतबार साँझ उनीहरुलाई पक्राउ गरिएको एसपी भोला रावलले जानकारी दिए । उनीहरुलाई राज्यद्रोह मुद्दा दर्ता गरी कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको...










