बैंक/ बीमा/शेयर
सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । कारोबार खुलेको केही मिनेटमा नै नेप्से...
नागरिक लगानी कोषको शेयर लिलामीको आज अन्तिम दिन
काठमाडौं । नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा...
पुँजी बजारलाई अझ विस्तार गर्नेः अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जुँजी बजारलाई अझ विस्तार गर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) को २९ औं वार्षिकोत्सवको अवसरमा सेबोनले वेबिनार मार्फत् गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । निषेधाज्ञाका कारण प्रत्यक्ष उपस्थित भई वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न असमर्थ भएको कारण सेबोनले...
एलआईसी नेपालको २० लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) नेपालको २० लाख कित्ता बोनस शेयर आजदेखि नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले आव २०७५/०७६ मा आर्जित मुनाफाबाट वितरण गरेको चुक्ता पुँजिको १० प्रतिशत २० लाख १० हजार कित्ता लाभांश बापतको बोनस शेयर साधारणसभाबाट पारित भई नेप्सेले आजदेखि सूचिकृत गरेको हो । सूचीकृत...
सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्दै
सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी उक्त कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । मंगलबार बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर...
बुधबार नेप्से परिसूचक ५.०९ अंकले घट्यो
काठमाडौं । बुधबार ६ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा आइपुगेको हो । १ करोड ४८ लाख ६७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आज ४ समूहको सूचक वृद्धि भएको छ भने बाँकी समुहको...
पेन्सनका लागि विवरण दिन राष्ट्र बैंकले आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो । राष्ट्र बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न...
नेप्सेमा फर्कियो उत्साह !
मकवानपुर । लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको हो । नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय...
विदाको दिनमा पनि बैंक संचालन गर्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार लगायत जुनसुकै विदाका दिनमा पनि बैंक तथा वित्तिय संस्था संचालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई वर्षभरि नै असोज, पुष, चैत्र र असार मसान्तको अन्तिम हप्ता २५ गते र...
इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले बोनश शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले शेयर शेयरधनीहरुको डिम्याट खातामा ७ दशमलव ३७ प्रतिशत बोनश शेयर जम्मा गरिदिएको हो । कम्पनीको गत पुस २९ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले उक्त बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको...







