बैंक/ बीमा/शेयर

सानिमा लाइफसहित ४ कम्पनीको आइपीओलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसहित ४ कम्पनीको आइपीओले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता प्राथमिक शेयरसहित अन्य ४ कम्पनीको ८३ लाख ६० हजार ३६ कित्ता आइपीओले बोर्डबाट स्वीकृति प्राप्त गरेको हो । बोर्डका अनुसार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७...

तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले...

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड असार २८ गतेदेखि बिक्रि खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन आज सम्म दिन पाइने जनाइएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । त्यसमध्ये ८० करोड रुपैयाँ...

यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले शेयर रजिष्टारमा साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै क्यापिटलले...

आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौँ । आज साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड रहेको छ । कम्पनीको आज...

आज १३ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६ दशमलव...

यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु

काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सिन्धु विकास बैक, ङादी गु्रप पावर, हिमालयन पावर, सिंगटि...

नेप्से उच्च अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन नेप्से उच्च अंकले बृद्धि भएको छ । नेपाल स्ट्क एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बृद्धि भएर २९८०.६१ विन्दुमा कायम भएको हो । आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३...

ग्लोबल बैंकले ल्यायो आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले ७ दशमलव ९९ प्रतिशतमा आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरुले आवास कर्जा...

लागु औषधसहित २ जनालाई पक्राउ

काठमाडौं । नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्वर ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् । सर्लाहीबाट...