बैंक/ बीमा/शेयर
अग्रणी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दाहाल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ खोपेगल्लीस्थित अग्रणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा भुपाल दाहाल चयन भएका छन् । सहकारीको शनिवार सम्पन्न १० औँ वार्षिक साधारणसभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै संचालक समितिको उपाध्यक्षमा रामहरि न्यौपाने, सचिवमा धु्रवप्रसाद सञ्जेल, कोषाध्यक्षमा राजकुमार तिमल्सिना...
आज नेप्से ३२.३९ अंकले घट्यो, ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार राताम्य भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३९ अंकले घटेर २ जार ७६९ दशमलव १३ विन्दुमा कायम भएको छ । बुधबारको तुलना बिहिबार बजारमा शेयर कारोबार पनि घटेको छ । बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार...
नेप्से १६ अंकले बढ्यो, ७ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ९५ अंक अर्थात् ० दशमलव ६१ प्रतिशतले बढेर २ हजार ८०१ दशमलव ५२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर...
आज नेप्से २६ अंकले बढ्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २ हजार ७१५ दशमलव ३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख...
आइतबार नेप्से ४ अंकले घट्यो, पौने ४ अबको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ४ दशमलव ९५ अंकले घटेको छ । आज नेप्से ४ दशमलव ९५ अंकले घटेर २ हजार ६८५ दशमलव ३४ को विन्दुमा कायम भएको जनाइएको छ । आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर...
आज नेप्से परिसूचक ५९ अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ५९ दशमलव ४९ अंकले घटेर २ हजार ६९० दशमलव ३६ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव १६ प्रतिशतले घटेर आज १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक...
प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे) मा बैठक बसी धितोपत्र कारोबार...
मेगा बैंकले १२ प्रतिशत लाभांश दिने
काठमाडौँ । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड...
आज ७९ अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ८२ प्रतिशतले घटेको हो । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको...
सनराइज बैंकले शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने
काठमाडौँ । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९...






