बैंक/ बीमा/शेयर
भगवती हाइड्रोपावरको आइपीओ खुल्दै
मकवानपुर । भगवती हाइड्रोपावरको डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले प्रक्रिया अघि बढाइसकेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको जनाइएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका...
सोमबार नेप्से ३२ अंकले बढ्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३२ अंकले बढेको छ । आज नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २ हजार ६१६ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आईतबार ६० दशमलव १ अंकले बढेर २ हजार ५८४ दशमलव ९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२ दशमलव...
आज साताको पहिलो दिन नेप्सेमा हरियाली
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा हरियाली छाएको छ । नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुँदा २ हजार ५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ । सूचीकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब १२ करोड रुपैयाँ...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पुनः आवेदन माग
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि पुनः आवेदन माग गरेको छ । बोडले अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज एक सूचना जारी गरी पुनः आवेदन माग गरेको हो । यसअघिको आवेदन रद्द भएकाले पुरानाहरुले पुनः आवेदन दिन पर्ने समितिले जनाएको छ । यसअघि...
राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड ४ लाख पुनरकर्जा स्वीकृत
काठमाडौं । राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । बैंकले विशेष र साधारण गरी कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो । यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा...
बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । दुईदिनयता गिरावट आएको नेप्सेमा आज सामान्य सुधार देखिएको हो । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५१ अंक अर्थात् शुन्य दशमलव २२ प्रतिशतले बृद्धि भएर २ हजार ५२४ विन्दुमा पुगेको छ ।...
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबार ७२ अंकले बढेको नेप्से परिसूचक सोमबार सोही बराबर अंकले घट्न पुगेको थियो । आज नेप्से परिसूचक २.६६ अंकले घटेर २ हजार ५१८ दशमलव ९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८...
आईपीओ निष्कासनका लागि २८ वटा कम्पनीको आवेदन
काठमाडौं । विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल ७ अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका...
आज नेप्से ६९ अंकले घट्यो, साढे ५ अर्बको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंकमाथिले बढेको नेप्से परिसूचक सोमबार एकैदिन ७० अंकले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २ हजार ५२१ दशमलव ६५ विन्दुमा ओर्लिएको छ । साथै नेप्सेमा...
आज ७१ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७१ दशमलव २० अंक अर्थात शुन्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार ५९१ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५...






