बैंक/ बीमा/शेयर
मंगलबार झिनो अंकले नेप्से घट्दा साढे ३ अर्बको कारोबार
काठमाडौं । केही दिनदेखि लगातार बढेको शेयरबजार आज झिनो अंकले घटेको छ । आज साताको शेयर। कारोबारको तेस्रो दिन नेप्से सूचक आज ३.०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५...
मोलुङ हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (पुस १९) गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले...
आज नेप्से १७ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेप्से परिसूचक बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर २०४९.२९ अंकको विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा...
एक सातामा १६१ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार
काठमाडौं । शेयरबजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बढेर २०३० को हारहारीमा पुगर रोकिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन...
बिहीबार ५६ अंकले बढ्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । लामो समयदेखि १८.१९ सयको विन्दुमा कायम भएको नेप्से इन्डेक्स आज २.८८ प्रतिशतले बढेर २ हजारको विन्दुमा कायम...
बुधबार नेप्से परिसूच्क घट्यो, २ अर्बमाथिको कारोबार
काठमाडौं । केही दिनदेखि लगातार उच्च अंकले बढेको नेप्से सूचक आज फेरी घट्न पुगेको छ । साताको चौथो दिन नेप्से परिसूचक ११.८१ अंकको अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ । अघिल्लो दिन करिब ४ अर्बको हाराहारीमा कारोबार भएको पुँजीबजारमा आज सवा २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा...
मान्डु हाइड्रोपावरले दियो आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन
काठमाडौं । मान्डु हाइड्रोपावरले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्काशन गर्न धितो बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री...
मंगलबार पनि शेयरबजारमा उच्च अंकको वृद्धि
काठमाडौं । आज साताको तेस्रो शेयरकारोबार अर्थात मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आज नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से सूचक आज ५९ अंकले बढ्न पुगेको छ । आज शेयरबजारमा करिब ४ अर्बको कारोबार हुन...
नेप्सेमा थप ३७ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । एनसीसी बैंक लिमिटेडले आफ्नो साधारण सभाबाट पारित गरेको ३.३६६३ प्रतिशत बोनस शेयर आज सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर...
शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६...






