बैंक/ बीमा/शेयर

रावा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले जष्ेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । यसले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ...

आइतबार ५३ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार...

बिहीबार शेयर बजारमा छायो हरियाली

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणपछि लगातार गिरावट आएको नेप्से सूचक आज १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर...

बुधबार ३८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५३ अंकले घटेर १८८८...

नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो...

शेयर बजारमा ५३ अंकको गिरावट

काठमाडौं । आज साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । बजेट घोषणापछि शेयर बजारमा आज उच्च अंकको गिरावट आएको हो । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच हुँदा...

सातामा ८१ अंकले बढ्यो नेप्से

काठमाडौं । यो साता पनि सेयर बजारमा हरियाली छाएको छ । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा पुगेर रोकिएको छ । साथै यो साता कारोबार रकम पनि बढेको छ । यस साता ४ अर्ब ८५ करोड...

२९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले आगामी जेठ १६ गते २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । जेठ १४ गते उक्त ट्रेजरीको...

नेप्से आज बिहीबार बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११...

१६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से सूचक १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज सामान्य अंकले मात्रै बढेको हो । यसअघि मंगलबार नेप्से परिसूचक ५१ अंकले बढेर...