विश्व विविध

बेलायतमा कोरोना भ्याक्सिन मानिसमाथि परीक्षणको तयारी

बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ । इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् । यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको छ बताइएको छ र यसले रोग प्रतिरोधी क्षमतालाई थप...

कतारबाट जून २७ मा तेश्रो उडान हुने

कतारबाट स्वदेश फर्कनका लागि तेश्रो उडानको तालिका सार्वजनिक भएको छ । नेपाली राजदूतावास दोहा कतारले मंगलवार सूचना जारी गर्दै जून २७ मा हुने तेश्रो उडान तालिका संगै १ सय ७४ जनाको नाम सहितको सूची सार्वजनिक गरेको हो । दूतावासका अनुसार जून २७ मा नेपाल एयरलाइन्सले कतारबाट दोश्रो उडान भर्ने...

ब्राजिलमा एकै दिन थपिए ४० हजार कोेरोना संक्रमित

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिव्र गतिमा फैलिरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्रै ब्राजिलमा ४० हजार १ सय ३१ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ११ लाख ५१ हजार नाघेको छ ।...

अधिकांश एसाइलम आवेदकलाई वर्क परमिट नदिइने, अन्तिम नियम शुक्रबार प्रकाशित हुने

अमेरिकामा एसाइलम आवेदनका सन्दर्भमा आधादर्जनबढी परिवर्तनका साथ नयाँ नियमको घोषणा गरिएको छ । ट्रम्प प्रशासनले ल्याएको नयाँ नियम जुन २६ शुक्रबार फेडलर रजिस्टरमा प्रकाशित गरिने भएको छ । यो नियम अगस्त २५ देखि लागु हुनेछ । नयाँ नियम अनुशार अब वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष...

कोभिड–१९ निको हुने औषधी बनाएको रामदेवको दाबी

नयाँदिल्ली । भारतीय योगगुरू रामदेवले कोरोना भाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्। मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरे। यो औषधीले कोभिड–१९ का बिरामी निको हुने कम्पनीको दाबी छ। क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बिरामीलाई सतप्रतिशत...

विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्‍यो

विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ। अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो। यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ। विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ। त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजार...

कतारमा नीजि क्षेत्रले पनि कोरोना परीक्षण गर्न पाउने

कतारमा नीजि क्षेत्रले पनि पीसिआर विधिबाट कोरोना परीक्षण गर्न पाउने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नीजि स्वास्थ्य क्षेत्रलाई आवश्यक मापदण्ड पूरा गरि स्वाव संकलन गरेर हमाद मेडिकल कर्पोरेशन (एचएमसी) प्रयोगशालामा पठाउन पाउने भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको...

कोरोना संक्रमित ३ नेपाली यूएईमै रोकिए 

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ३ जना नेपाली यूएईमै रोकिएको छ । नेपाल फर्कन तयारीको लागि गरिएको कोरोना परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरु यूएईमै रोकिएका हुन् । यूएईको आबुधाबीबाट आज १ सय ५१ जना नेपाली लिएर हिमालय एयरलाइन्सको जहाज नेपाल आएको छ । एच–९ ५६७२ नम्बरको...

विदेशमा रहेका १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त

लन्डन । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो । यो सँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३०...

कोरोना संक्रमितको दोश्रो स्थानमा ब्राजिल, १० लाख नाघ्यो संख्या

ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित भएको दोश्रो देश बनेको छ। यसअघि अमेरिकाले यो आँकडा पार गरेको थियो। वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कीर्तिमानी संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ। मन्त्रालयका...