विश्व विविध
टेक्सासमा लरीभित्र ४० जनाको शव फेला
काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जनाको शव फेला परेको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक ४० जना आप्रावासीको शव फेला परेको बीबीसीले जनाएको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार, लरी भित्र फेला परेकामध्ये १६ जनाको...
श्रीलंकामा अत्यावश्यकबाहेक सबै क्षेत्रलाई पेट्रोलियम पदार्थ वितरणमा रोक
काठमाडौँ । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ । ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि...
क्यालिफोर्नियामा एक नेपाली युवतीको मृत्यु
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै मृत्यु भएको हो । २९ वर्षीया पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् । उनी सान फ्रान्सिस्कोमा...
अफगानिस्तानमा भूकम्पमा परेर ९२० को ज्यान गयो
काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर ९२० जनाको ज्यान गएको छ । उद्धारकार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान रहेको तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले जानकराी दिए । उनका अनुसार, ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्नेछ । अहिलेसम्म ६००...
पटनाबाट दिल्ली उडेको विमानमा आगलागी
काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगलागी भएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगगी भएको हो । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । विमानमा आगो लागे पनि...
पोर्चुगलमा एक नेपालीको मृत्यु
चितवन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपालीकाृ मृत्यु भएको छ । विगत ४ वर्षदेखि पोर्चुगल बस्दै आएका चितवनको भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अनुसार, सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु...
इटालीमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं । इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । शनिबार बिहानदेखि सात जना यात्रु बोकेर एयर ट्राफिकबाट बेपत्ता भएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।...
पब्जी खेल्न नदिएको रिसमा गोली हानेर आमाको हत्या
काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको रिसमा आफ्नै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार, गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरेका हुन् । भारतीय समाचार अनुसार,...
इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड
काठमाडौं । इरानको दक्षिण पूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागूऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिला गरी १२ जनाको सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ । उनीहरुलाई सोमबार बिहान अफगानिस्तान र...
भारतमा ४२५७ जनामा कोारेना संक्रमण पुष्टि
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २५७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए । यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार...






