विश्व विविध
भारी वर्षा र बाढीका कारण भारतको गुजरातमा ६३ जनाको मृत्यु
काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । ८ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा...
बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई युद्ध तालिम दिने
बेलायत । बेलायतको रक्षा मन्त्रालयले युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै १० हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने जनाएको छ । केही हप्ता लामो यो तालिम बेलायतमै लगेर दिने भएको हो । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिम...
जम्मु कश्मीरको अमरनाथमा आँधी, १६ जनाको मृत्यु
काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ अकस्मात आँधी र वर्षा १६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनँएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । र्षापछि अर्को...
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । ६७ वर्षीय आबेको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको हो । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल...
अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको भएको छ भने कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए । गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।...
भारतीय दूतावास सुरक्षाकर्मीको मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो
काटमाठौं । भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो । ३२ वर्षीय अधिकारीले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ । भारतको उत्तराखण्ड घर भएका...
सुरक्षागार्डले गरे आफैंलाई गोली हानी आत्माहत्या
काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानी आत्माहत्या गरेका हुन् । घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी...
पहिरोमा परेर २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । पहिरोमा परेर अझै ३८ जना बेपत्ता भएका छन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।...
दुर्घटनामा परेर १० जनाको मृत्यु
इरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा उनीहरुको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ । यस्तै, अन्य दुई जना घाइते भएको इरान...
८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु
काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक ८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक एक जनाको मृत्यु भएको छ । गोली लागेर एक वर्षीय बच्चाको मृत्यु भएको हो । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ । उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई पक्राउ गरिएको...





