खेलकुद
जेसीज दौडको उपाधी न्यौपानेलाई
मकवानपुर । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत शनिबार भएको जेसीज दौड प्रतियोगिताको उपाधी दिपेन्द्र न्यौपानेले जितेका छन् । अन्य १८ सहभागीलाई उछिन्दै न्यौपानेले उपाधी हाँसिल गरेका हुन् । दौडमा अनिष प्रजा दोस्रो, विजय स्याङ्बो तेस्रो र अजित मोक्तान सान्त्वना भए । दौडको विजेताहरुलाई यही मंसिर ३ गते हुने...
हेटौंडा रन २०८१ हुँदै
मकवानपुर । हेटौंडामा मंसिर ४ गते उपमहानगर स्तरीय ‘हेटौंडा रन २०८१’ हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा नगर भित्रका १६ वर्ष पूरा भएका इच्छुकले सहभागिता जनाउन सकिने खेलकुद बिकास समितिका अध्यक्ष रबिद्र घिमिरेले जानकारी दिए ।...
निगमले डिजल र मट्टीतेलको मूल्य बढायो
काठमाडौं । डिजल र मट्टीतेलको मूल्य बढेको छ । शुक्रबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य बढाएको हो । निगमले ठिजल र मिट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भइसकेको छ । निगमले पेट्रोलको मूल्य भने...
थाहा नगरमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इन्द्रायणी चौरमा बिहिबारदेखि सुरु भएको हो । मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए । मंसिर १ गतेसम्म संचालन हुने...
पुरुष फुटबलमा आज नेपाल र ताजकिस्तानि भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल अन्तरगत आज ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा हुनेछ । नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने जनाइएको छ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे प्रस्थान...
‘गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्छौँ’
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले मनहरी गाउँपालिकाको–४ नम्बर वडामा रहेको गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गरिने बताएका छन् । चैनपुर जेसीज मनहरीको आयोजनामा आजबाट सोही चौरमा सुरु भएको दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त खेल...
टेनिस संघ बागमतीको आयोजनामा जुनियर प्रतियोगिता हुँदै
काठमाडौं । टेनिस संघ बागमती प्रदेशको आयोजनामा शनिबारबाट जुनियर प्रतियोगिता हुँदैछ । होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जुनियर टेनिस प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा १४ वटा स्पर्धा समावेश गरेको आयोजकले जनाएको छ । एक सय २७ जना खेलाडीको सहभागिता रहने सो प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख ११...
हङकङ सिक्सेस: नेपालसँग अष्ट्रेलिया पराजित
काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालसँग अष्ट्रेलिया पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन...
साफ वुमन्स च्याम्पियनसिपको फाइनल आज, घरेलु टोली र बंगलादेश भिड्दै
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । उपाधिको लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछ । फाइनल खेल नेपाली समय अनुसार, आज साँझ ६ः३० बजेबाट सुरु हुनेछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साथै एन्फाले साँझ...
साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट एन्फा आफैले बिक्री गर्ने
काठमाडौं । कात्तिक १४ गते बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफैले बिक्री गर्ने भएको छ । घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि एन्फा आफैले टिकट बिक्री गर्न लागेको एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए । उनका अनुसार,...










