खेलकुद
पठान स्टाइकर्सले हात पार्यो टि–१० क्रिकेटको उपाधि
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको टि–१० क्रिकेट प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुर जिल्ला कमिटीको आयोजना भएको उक्त प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रामा शनिबार भएको फाइनल खेलमा चितवनको रत्ननगर क्रिकेट क्लबलाई ३ रनले...
‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा भएको नेपाल प्रिमियर लिग (एनपिए) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । उक्त क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्याने) को आयोजनामा आजदेखि राजधानीमा हुन लागेको हो । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको उक्त प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर...
जेसीज कप: उपाधिका लागि थाहा नगरपालिका र आयोजक भिड्ने
मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार पालुङ जेसीज र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । थाहा नगरको इन्द्रायणी चौरमा शुक्रबार भएको २ खेलबाट प्रतियोगिताको फाइनलका लागि दुई टिमले आफ्नो स्थान बनाएको थियो । प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका,...
हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुँदैछ । मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आइतबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको सह–संयोजक प्रमोद मानन्धरले सो बारे जानकारी गराएका हुन् । मकवानपुर जिल्ला क्रिकेट संघको सहयोगमा हुने सो प्रतितोगिता यही मंसिर १२ गतेदेखि १५ गतेसम्म...
राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छः मन्त्री महर्जन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।...
गति लिँदै गौरिटार, मन्त्री महर्जनद्वारा स्थलगत निरिक्षण
हेटौंडा । हेटौंडा–६ गौरिटार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधार निर्माणको कार्यले गति लिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आज निर्माणाधीन पूर्वाधारको स्थलगत निरिक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले...
हेटौंडा रनको उपाधि सञ्जिव मिजारले जिते
मकवानपुर । दोस्रो संस्करणको ‘हेटौंडा रन–२०८१’ को उपाधि हेटौंडा–१४ का धावक सञ्जिव मिजारले हात पारेका छन् । उनले निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको दौडमा हेटौंडा–१५ का धावक निश्चल तितुङ दोस्रो भएका...
जेसीज दौडको उपाधी न्यौपानेलाई
मकवानपुर । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत शनिबार भएको जेसीज दौड प्रतियोगिताको उपाधी दिपेन्द्र न्यौपानेले जितेका छन् । अन्य १८ सहभागीलाई उछिन्दै न्यौपानेले उपाधी हाँसिल गरेका हुन् । दौडमा अनिष प्रजा दोस्रो, विजय स्याङ्बो तेस्रो र अजित मोक्तान सान्त्वना भए । दौडको विजेताहरुलाई यही मंसिर ३ गते हुने...
हेटौंडा रन २०८१ हुँदै
मकवानपुर । हेटौंडामा मंसिर ४ गते उपमहानगर स्तरीय ‘हेटौंडा रन २०८१’ हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा नगर भित्रका १६ वर्ष पूरा भएका इच्छुकले सहभागिता जनाउन सकिने खेलकुद बिकास समितिका अध्यक्ष रबिद्र घिमिरेले जानकारी दिए ।...
निगमले डिजल र मट्टीतेलको मूल्य बढायो
काठमाडौं । डिजल र मट्टीतेलको मूल्य बढेको छ । शुक्रबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य बढाएको हो । निगमले ठिजल र मिट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भइसकेको छ । निगमले पेट्रोलको मूल्य भने...










