खेलकुद
यू–१९ महिला एसिया कपः नेपालले पाकिस्तानलाई पराजित गर्यो
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । यससँगै नेपालले भोलि भारतसँग खेल्नेछ ।
छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा
काठमाडौँ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनकोे परिकल्पनामा पहिलो संस्करणबाट सुरु भएको छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावरी नगरपालिका वडा नम्वर–११ चापागाउँको, प्याङ्गगाउँमास्थित खेल मैदानमा मंसिर २७ गतेबाट २९ गतेसम्म प्रतियोगिता हुने र त्यसका लागि आवश्यक तयारी पूरा...
एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । गत शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदुपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान बिहान ९ः१५ बजेबाट सुरु हुनेछ । यसअघिका दुई खेलमा...
मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी २७ गते बिहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको हो । खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता...
एनपिएलमा दुई खेलः जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल सम्पन्न भएको हो । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्ले विजयी हासिल गरे । जनकपुर बोल्ट्सले लगातार तेस्रो खेलमा पनि विजयी हासिल गरेको...
एनपिएलमा आज दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्को सामना गर्नेछ । उक्त खेल बिहान बिहान ९ बजे सुरु हुनेछ । यसअघिका दुई खेलमा...
हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुने भएको छ । पिप्ले युवा क्लब हेटौंडाको आयोजनामा यही मंसिर २७ गतेदेखि १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता हुन लागेको हो । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ यू १५ एट ए साइड फुटबल प्रतियोगिता आयोजना...
मन्त्री महर्जनद्वारा बकैया खेलग्रामको उद्घाटन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा...
एनपिएल अन्तर्गत आज दुई खेलः चितवन राइनोज र जनकपुर बोल्ट्स विजयी
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भएको थियो । बिहान ९ः१५ बजे सुरु भएको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराउँदै चिवतन राइनोज विजयी भए । खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५...
एनपिएलमा आज दुई खेल हुँदै
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । त्यसैगरी, आज दिउँसो १ः१५ बजे दोस्रो...






