खेलकुद
प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा १२ खेलकुद विकास समितिको आयोजना हुन लागेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत् यही माघ १६ गतेदेखि १९ गतेसम्म हेटौंडा–१२ स्थित बुद्ध मावि हात्तीगौँडामा उक्त प्रतियोगिता हुन लागेको जानकारी...
यू–१९ महिला विश्वकपः नेपालले स्कटल्याण्डसँग हार्यो
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग हारेको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेलेमा पराजित भएको हो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने तयारी थियो । तर यो सम्भवन हुन सकेन । यससँगै पालको सुपर सिक्समा पुग्ने...
यू–१९ महिला विश्वकपः नेपालले आज स्कटल्याण्डसँग खेल्ने
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत नेपालले आज स्कटल्याण्डसँग खेल्ने भएको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुने जनाइएको छ । नेपालको कप्तानमा पुजा...
भिमान कपको उपाधि मनहरी–७ लाई
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा भएको दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिताको उपाधि मनहरी–७ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चुरियामाई एफसी रमौली मनहरी–७ लाई पराजित गर्दै मनहरी–७ ले उपाधि हात पारेको हो । प्रतियोगितामा मनहरी–७ ले चुरियामाई एफसी रमौलीलाई ३–१ गोलले पराजित गरेको...
खो खो विश्वकपको उपाधिका लागि नेपाली टोली भारतसँग भिड्दै
काठमाडौं । भारतमा जारी पहिलो खो खो विश्वकपमा नेपाली टोलीले आज भारतसँग भिड्दैछ । आज साँझ हुने फाइनल खेलमा नेपाली पुरूष र महिला दुवै टोलीले आज भारतसँग भिड्न लागेको हो । जसनुसार, महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुने भने पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८ः१५ बजे सुरु हुनेछ ।...
महिला टी–२० विश्वकपः नेपाल पराजित
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप अन्तरगत आजको खेलमा नेपाल पराजित भएको छ । नेपाल बंगलादेशसँग पराजित भएको हो । नेपाललाई बंगलादेशले ५ विकेटले पराजित गरेको हो । नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया अक्तरले...
सिन्धुपाल्चोकको मेलम्चीमा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु
हेटौंडा । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीद्वारा आयोजित प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरे । सो अवसरमा मन्त्री महर्जनले मेलम्चीमा समग्र खेलकुद क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्न बागमती प्रदेश...
भिमान कपः मनहरी–७ र चुरियामाई एफसी फाइनलमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा जारी दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता अन्तरगत मनहरी–७ र चुरियामाई एफसी रमौली मनहरी–७ फाइनमा प्रवेश गरेका छन् । आजको पहिलो खेलमा मनहरी–७ चुरियामाई एफसी र जनसिंद्ध एफसी मनहरी–३ बीच खेल भएको थियो । जसमा मनहरी–७ चुरियामाई एफसीले मनहरी–३ जनसिंद्धलाई १–० गोल...
मनहरी फुटबलः आज दुई खेल हुँदै
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछ । जसमध्ये आज पहिलो खेल चुरियामाई एफसी रमौली मनहरी–७ र मनहरी–९ बिच हुँदैछ भने दोस्रो खेल मनहरी–७ र युनिक एफसी मनहरी–३ बिच हुनेछ । खेलकुद विकास समिति...
बागमती प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यले लिए सपथ
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा मनोनित भएका १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सदस्यहरु क्रमश रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर),...








