खेलकुद
साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट एन्फा आफैले बिक्री गर्ने
काठमाडौं । कात्तिक १४ गते बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफैले बिक्री गर्ने भएको छ । घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि एन्फा आफैले टिकट बिक्री गर्न लागेको एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए । उनका अनुसार,...
साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट बिक्री स्थगित
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिक बिक्री स्थगित गरिएको छ । कात्तिक १४ गते बुधबार हुने घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल...
हेटौंडा–९ मा टी–२० क्रिकेट प्रतियोगिता सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसर आयोजित उक्त प्रतियोगिताको आइतबारबाट सुरु भएको हो । मानवेश्वर युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको ९ नम्वर वडाध्यक्ष सुकराम केसीले उद्घाटन गरेका हुन् । खेल प्रतियोगिताको आज भएका...
आईसीसी पुरुष क्रिकेटः आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने
काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तरगत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल नेपाली समय अनुसार आज राति ९ः१५ बजेबाट सुरु हुने जनाइएको छ । उक्त प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानमा नेपाली टोली सार्वजनिक...
दिपावलीको अवसरमा बकैयामा जेके एफसी कप सुरु
मकवानपुर । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नम्वर ९, च्याउच्याउमा जेके एफसी कप सुरु भएको छ । उक्त कप बकैयाको जेके फुटबल क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको हो । उद्घाटन खेलमा जेके एफसी ‘ए’ ले विजयी सुरुवात गरेको छ । जेके एफसी...
हेटौंडामा जारी नकआउट फुटबलको आज दुई खेल सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा जारी नकआउट फुटबलको आज दुई खेल सम्पन्न भएको छ । बडादशैं र शुभदिपावलीको अवसरमा आधामार टोल विकास संस्थाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दोस्रो दिन दुई खेल सम्पन्न भएको हो । आज पहिलो खेलमा समृद्धि टोल विकासलाई पराजित गर्दै नमोबुद्ध...
अमेरिका जाँदै सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आज अमेरिका जाने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएसँगै लामिछाने त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्रिकेट संघका अनुसार, त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप...
हेटौंडामा जारी नकआउट फुटबलको आज दुई खेल हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा जारी नकआउट फुटबलको आज दुई खेल हुँदैछ । बडादशैं र शुभदिपावलीको अवसरमा आधामार टोल विकास संस्थाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दोस्रो दिन दुई खेल हुने भएको हो । आज पहिलो खेलमा समृद्धि टोल विकास र नमोबुद्ध टोल विकासबीच प्रतिस्पर्धा...
सिस्नेरी पहिरोः मृतक खेलाडीको परिवारलाई आठ लाख दिने एन्फाको निर्णय
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई आठ लाख दिने निर्णय गरेको छ । एन्फाको आइतबार बसेको बैठकले मृतक ६ जना खेलाडीको परिवारलाई जनही आठ–आठ लाख दिने निर्णय गरेको हो । असोज १२ गते अविरल वर्षासँगै आएको पहिरोमा...
बागमतीको खेल विज्ञमा श्रेष्ठ मनोनित
मकवानपुर । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी–११ निवासी श्रेष्ठलाई बुधबार खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन...







