खेलकुद

वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

मकवानपुर । मकवानपुरको हेटौंडा–८, कमानेमा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडा कमिटीले हात पारेको छ । शनिबार चन्द्रोदय माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा ९ नम्बर वडा टिमलाई ५ विकेटले पराजित गर्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै आयोजक टिमले...

बागमती प्रदेश सरकारद्वारा पलेशालाई नगदसहित सम्मान

मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक दिलाएकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । संविधान दिवसको अवसरमा बिहीबार प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रमबीच पलेसालाई नगद १० लाख रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, सो अवसरमा १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत करातेमा नेपाललाई ऐतिहासिक...

वडास्तरीय टी–२० क्रिकेटमा आज तीन खेल सम्पन्न

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज तीन खेल भएको छ । सोमबार हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा सम्पन्न पहिलो खेलमा हेटौंडा–१८ लाई ४ विकेटले पराजित गर्दै हेटौंडा–८ ले विजयी सुरुवात गरेको हो । यस्तै, सोमबार नै सम्पनन दोस्रो खेलमा...

आईसीसी विश्वकप लिग २ खेल्दै नेपाल

काठमाडौं । विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेद्ध । क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई÷दुई खेल्नेछन् । नेपाललले ७ महिनापछि आईसीसी विश्वकप...

मकवानपुरमा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरमा जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदैछ । तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त...

विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल, मन्त्री महर्जनले दिए शुभकामना

मकवानपुर । नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ । नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो...

प्रधानमन्त्रीद्वारा पदक विजेता पलेसालाई पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कार प्रदान गरेको गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रमबीच पदक विजेता पलेसालाई मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेका हुन् । पलेसालाई कर नकटाई उक्त रकम...

एन्फा महिला लिगः उद्घाटन खेलमा कोशी प्रदेश विजयी

काठमाडौं । आजबाट सुरु भएको एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश विजयी भएको छ । खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको हो । प्रतियोगितामा त्रिभुवन...

हेटौंडा जेसीजको आयोजनामा साइकल जात्रा

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा आज साइकल जात्रा २०८१ सम्पन्न भएको छ । मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा आयोजित साइकल जात्रामा २४७ जनाले सहभागिता जनाएका थिए । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साइकल जात्राका सहभागीहरुले हेटौंडाको विभिन्न ठाउँको कूल ३७.५ किलोमिटर यात्रा गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश...

जेसीज कप ब्याडमिन्टन प्रतियोगिता: दोस्रो चरणको खेल आज

मकवानपुर । थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणको खेल आज हुँदैछ । भदौ १३ गते बिहिबारदेखि सुरु भएको प्रतियोतिताको आज दोस्रो चरणको खेल हुन लागेको हो । प्रतियोगिताको दोश्रो चरण अन्तरगतको क्वाटरफाइनल चरणमा ८ टिम पुगेका छन् । प्रतियोगिताको समूहचरण अन्तरगत समूह ए बाट रामचन्द्र...