खेलकुद
नयाँ वर्षको अवसरमा हेटौंडामा दौड प्रतियोगिता हुने
मकवानपुर । नयाँ वर्ष २०८० को अवसरमा हेटौंडामा खुला दौड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने भएको हो । बैैशाख ३ गते आइतबार बिहान हुने प्रतियोगितामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन सक्नेछन् । प्रतियोगिता ५ किलोमिटर दूरीको हुनेछ । प्रतियोगितामा...
ए डिभिजन लिग अनतरगत आज तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछ । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटो गरी तीन खेल हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च...
ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज दुई खेल हुँदै छन् । आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स गरी दुई खेल हुने भएको हो । दुबै खेल आज अपराह्न २ बजेबाट सुरु हुने भएको । एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब...
सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरू आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरू हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल...
मकवानपुरको कैलाशमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाकामा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही चैत्र १८ गतेदेखि २० गतेसम्म संचालन हुने कैलाश गाउँपालिका खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले जानकारी दिए । कैलाश–३, कालिकाटारमा हुने प्रतियोगिताको लागि चैत्र १६ गतेसम्म टिम दर्ता हुने र सोही दिन...
कराते महासंघको नेतृत्वमा युवराज लामा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । महाधिवेशनले कुशल खेल प्रशासकको परिचय स्थापित गरेका लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको छ । यस्तै, वरिष्ठ...
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई पुरस्कारको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई पुरस्कारको घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले जनही तीन लाख रुपैयाँ पुरस्कार राशीको घोषणा गरेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले क्रिकेट प्रतियोगितामा खेलाडीहरुले मात्र नभई देशले...
यूएईलाई ९ रनले पराजित गर्दै नेपालको जित
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा जित हात पारेसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९...
क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाल र यूएई बिचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला प्रदान गर्न र विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी...
ओलीले दिए नेपाली क्रिकेटरलाई जितको शुभकामना
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् । ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका हुन् । ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको...









