खेलकुद
हेटौंडामा चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आगामी चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति मकवानपुर प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो । चैत्र ११ गतेसम्म संचालन हुने प्रतियोगिता हेटौंडा उपमहानपालिका वडा नम्वर ५ पिप्ले (क्याम्पा) रंगशालामा हुनेछ ।...
ए डिभिजन लिग : आर्मी र एपीएफ भिड्दै
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र अर्को विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीहरुबीचको खेल च्यासल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ । लिगमा तीन खेल खेलको आर्मी...
हेटौंडामा हुने बक्सिङ प्रतियोगिताको तयारी पूरा
मकवानपुर । हेटौंडामा मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको सबै तयारी पूरा भएको छ । मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएका हुन् । मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगिताको बागमती...
ए डिभिजन लिगमा आज दुई खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरू हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुने भएको छ । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लवबीच प्रतिस्पर्धा...
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुने भएको हो । आव दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन...
हेटौंडाका अन्जनलाई पुरुष वर्ष खेलाडी अवार्ड
मकवानपुर । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो । अन्जनले...
मकवानपुर गोल्डकपको तयारी अन्तिम चरणमा
मकवानपुर । पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २८ गते शनिबारबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । पत्रकार...
चौथो बकैया कप माघ २२ गतेबाट हुने
मकवानपुर । बकैया कप फुटबल प्रतियोगिताको चौथो संस्करण माघ २२ गतेबाट सुरु हुने भएको छ । बकैया–७ को भिरकोट खेल मैदानमा हुने प्रतियोगितामा बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरुको १२ वटा टिम सहभागिता रहने बताइएको छ । माघ २८ गते सम्पन्न हुने उक्त प्रतियोगिताको उपाधि विजेता हुने टिमले १...
सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय
पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई गत भदौ २३ मा निलम्बन गरेको...
राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अनन्त थापा
काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । थापालाई आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले नियुक्ती पत्र प्रदान गरेका हुन् । यस्तै, गंगा गुरुङ सहायक...








