खेलकुद
राष्ट्रिय टोलीकी कप्तान साम्बाको उपचार केएमसीले निःशुल्क गर्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको घुँडाको उपचार काठमाडौँ मेडिकल कलेजले निशुल्क गर्ने भएको छ। केही समयअघि कतारको अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी साम्बाको ग्राफ्ट र एमसिएल मा पुनः गम्भीर समस्या देखिएपछि दोहोर्याएर शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। उपचारका लागि करिब ८० हजार अमेरिकी डलर...
ऐरीको आक्रामक ब्याटिङपछि विश्वकपमा स्कटल्याण्डविरुद्ध नेपालको सान्तवना जीत
उपकप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकका कारण नेपालले जारी टी २० विश्वकपमा सान्तवना जीत हात पारेको छ । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जीत निकालेको हो । ऐरीको आक्रमक व्याटिङका कारण नेपाल स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्न सफल भएको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ...
टी-२० विश्वकप २०२६: लगातार तेस्रो हारपछि नेपालको यात्रा समूह चरणमै समाप्त
काठमाडौं ।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै सुपर-८ दौडबाट बाहिरिएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा जारी आईसीसी टी-२० विश्वकप २०२६मा नेपालले लगातार तेस्रो हार बेहोरेसँगै समूह चरणमै यात्रा टुंग्याएको हो। आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा...
टी-२० विश्वकपस् नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित, दर्शक निरास
टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतको मुम्बईस्थित वानखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इङ्ल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १८० रन मात्र जोड्न सकेपछि हार बेहोर्नु परेको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९, लोकेश बमले अविजित...
तेस्रो विश्वकप यात्रामा नेपाल, पहिलो खेलमै च्याम्पियन इङ्ल्यान्डसँग भिडन्त
काठमाडौं । तेस्रो पटक आईसीसी टी-२० विश्वकपमा सहभागिता जनाउन लागेको नेपाली क्रिकेट टोलीका लागि आजको दिन ऐतिहासिक महत्वको बनेको छ। मुम्बईस्थित प्रतिष्ठित वाङ्खेडे स्टेडियममा नेपालले आफ्नो विश्वकप अभियानको सुरुआत दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डविरुद्ध गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। नेपालले पहिलो पटक सन् २०१४ मा...
आईसीसी पुरुष टी-२० विश्वकप २०२६ आजदेखि सुरु
काठमाडौँ ।मुम्बईस्थित आइकोनिक वानखेडे स्टेडियमबाट आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को औपचारिक सुरुवात आज हुँदैछ। संगीत, र नृत्य सहितको भव्य उद्घाटन समारोहपछि साविक विजेता भारत र अमेरिका बीच उद्घाटन खेल हुनेछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा सुरु हुन लागेको यो विश्वकप भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाका दुई...
आजदेखि राष्ट्रिय फुटबल लिग शुरू, १७ टिम उपाधि दौडमा
काठमाडौं । राष्ट्रिय फुटबलको महाकुम्भ मानिने ‘राष्ट्रिय फुटबल लिग’ आजदेखि शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको लिगको उद्घाटन खेलमा काँक्रेविहार स्पोर्टस क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् । काठमाडौं र ललितपुरका दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा सञ्चालन हुने लिगमा कूल १३६...
एनपीएल आज नयाँ इतिहासको खोजीमा सुदूरपश्चिम र लुम्बिनी
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउने छ । उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुँदैछन् । फाइनल खेल दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेको...
लुम्बिनी लायन्सको शानदार जित, काठमान्डु बाहिरियो
काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई चार विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो। यस जितसँगै लुम्बिनीले...
सहिद स्मारक प्रिमियर लिगमा गोल्फिन्टार किङ्स अगाडि
मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा शनिबारबाट हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीको खेल मैदानमा शुरु भएको सहिद स्मारक प्रिमियर लिगमा हालसम्म गोल्फिन्टार किङ्स अगाडि रहेको छ । लिग चरणको तेस्रो चरणको खेल सकिदा तीन खेलमा सबै खेल जितेर गोल्फिन्टार किङ्सले ६ अङ्कका साथ पहिलो स्थानमा कायम गरेको छ...









