अर्थ/वाणिज्य

बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११...

मंगलबार झिनो अंकले नेप्से घट्दा साढे ३ अर्बको कारोबार

काठमाडौं । केही दिनदेखि लगातार बढेको शेयरबजार आज झिनो अंकले घटेको छ । आज साताको शेयर। कारोबारको तेस्रो दिन नेप्से सूचक आज ३.०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५...

राहदानी वितरण बन्द

काठमाडौं । राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाले एक सूचना जारी गर्दै राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको जानकारी गराइएकी हुन् । विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा संचालन हुन...

तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई राजस्व संहलनकोृ लक्ष्य हासिल गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले राजस्वको...

२० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्ने गरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो । बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल...

आज नेप्से १७ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेप्से परिसूचक बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर २०४९.२९ अंकको विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा...

यस साता प्रतितोला ११०० ले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस सातामा सुन प्रतितोला ११०० रुपैयाँले बढेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता प्रतितोला ११ सय रुपैयाँले सुनको भाउ बण्ेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, यो साताको...

नागस्वती भेट्रान्सद्वारा आय-व्यय सार्वजनिक

मकवानपुर । हेटौंडा–७ नागस्वती खेल मैदानमा गत भाद्र १८ गते देखी २२ गतेसम्म संचालन भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आय-व्यय शुक्रबार सार्वजनिक गरिएको छ । क्लबले शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आय-व्यय सार्वजनिक गरेको हो । सम्मेलनमा क्लबका सचिव प्रदीप गौतमले...

एक सातामा १६१ अंकले बढ्यो नेप्से, १० अर्बमाथिको कारोबार

काठमाडौं । शेयरबजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बढेर २०३० को हारहारीमा पुगर रोकिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन...

दक्षिण कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

मकवानपुर । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो । अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रूपैयाँ बृद्धि...