अर्थ/वाणिज्य
बजेट भाषण : प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण
काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रुपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७...
आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
काठमाडौं । मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार, सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन लागेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि...
बाँझो जग्गाको सदुपयोग गर्न करार खेती कार्यक्रमलाई निरन्तरता दिने
मकवानपुर । बागमती प्रदेश सरकारले बाँझो जग्गाको सदुपयोग गर्न वैज्ञानिक नीति तयार गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि आईतबार सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशमा...
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुधार र सुदृढीकरण गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुधार र सुदृढीकरण गरिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो कुराको जानकारी गराएको हो । उनले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन...
विद्युतीय सवारीसाधनको प्रयोगकलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले विद्युतीय सवारीसाधनको प्रयोगकलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो कुराको जानकारी गराएका हुन् । सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका उनले पेटोलियम पदार्थमा रहेको अत्याधिक...
नेपालबाट ३९ करोड ९९ लाखको यार्सागुम्बा निर्यात
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । आवको गत साउन महिनादेखि बैशाख महिनासम्मको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार, यस अवधिमा नेपालबाट ६१७ किलोग्राम...
सातामा ८१ अंकले बढ्यो नेप्से
काठमाडौं । यो साता पनि सेयर बजारमा हरियाली छाएको छ । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा पुगेर रोकिएको छ । साथै यो साता कारोबार रकम पनि बढेको छ । यस साता ४ अर्ब ८५ करोड...
जेष्ठ १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार, सचिवस्तरीय निर्णयबाट जेष्ठ ११ (बिहीबार) देखि १६ जेष्ठ गतेसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले जेष्ठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट संघीय...
सोमबार ८ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २७ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको...
वैशाख महिनामा भित्रियो ५०३ विद्युतीय सवारी
काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा ५०३ वटा विद्युतीय सवारी भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १०० किलोवाट क्षमताका ५०३ वटा विद्युतीय सवारी भित्रिएका हुन् । सो अवधिमा विदेशबाट १०० किलोवाटका २८ सय ८२ वटा विद्युतीय सवारी भित्रिएका छन् । चैत्र महिनासम्मको अवधिमा १०० किलोवाट क्षमताका...







