अर्थ/वाणिज्य

युरिया मल नपाएर रित्तै फर्किए मकवानपुरका कृषक, उपमेयरलाई दिए मकैको बोट

मकवानपुर । मकवानपुरमा युरिया मलको अभाव भएको छ । मकैमा मल हाल्ने समयमै अभाव भएपछि कृषक समस्यामा परेका छन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल उपलब्ध गराउन नसकेकोले कृषकलाई मल दिन नसकिएको कृषि सहकारीहरुले बताउँदै आएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ निवासी ब्रबिम बर्तौलाले पटक–पटक...

सुनको भाउ १० हजारले बढ्यो

काठमाडौं । गत चैत्र ८ गतेबाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि...

मकवानपुरका ४ जना गाँजा ओसार्दै गरेको अवस्थामा रौतहटमा पक्राउ

रौतहट । ईलाका प्रहरी कार्यालय देवही गोनाही रौतहटले लागुऔषध गाँजा ओसार्दै गरेको अवस्थामा मकवानपुरका ४ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक मेदनी प्रसाद साहको नेतृत्व टोलीले चोकजाँच गर्ने क्रममा आज बिहान देवाही गोनाही नगरपालिका वडा नं. ८ गोनाही चोकमा मकवानपुर घर भएका ती चार जनाबाट २० केजी आगुऔषध...

मकवानपुरका कुन स्थानीय तहलाई कति बजेट (हेर्नुहोस् विवरण)

मकवानपुर । सरकारले हिजोको बजेट वक्तब्य मार्फत् मकवानपुरका स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराउने भएको छ । मकवानपुरका १० वटै स्थानीय तहलाई वित्तीय हस्तान्तरण माफत् रकम उपलब्ध गराइएको हो । हेटौंडा उपमहानगरपालिकालाई ९९ करोड, थाहा नगरपालिकालाई ४० करोड, इन्द्रसरोबर गाउँपालिकालाई २१ करोड, कैलाश गाउँपालिकालाई २६ करोड,...

कोरोनाको कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन

मकवानपुर । सरकारले कोरोनाको कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि बजेट प्रस्तुत गर्दैगर्दा यस्तो जानकारी गराएका हुन् । प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि...

२०७७/७८ को बजेट भाषण (live)

मकवानपुर । संघीय संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट प्रस्तुत गरिरहेका छन् । मन्त्री खतिवडाले तेस्रो पटक संसदमा बजेट प्रस्तुत गरेका हुन् ।  

कुखुराको मासु २ सय ५० रुपैयाँमा बेच्ने निर्णय, वैज्ञानिक मुल्य निर्धारण गर्न अध्ययन समिति गठन

मकवानपुर, कुखुराको मासु प्रतिकेजी २ सय ५० रुपैयाँमा विक्री गर्ने सहमति भएको छ । साथै, मासुको वैज्ञानिक रुपमा मुल्य कायम गर्न अध्ययन गरी आवश्यक निर्णय गर्न हेटौंडा उपमहानगरपालिका वडा नं. २ का सदस्य महेश्वरमान श्रेष्ठको संयोजकत्वमा एक समिति समेत बनाइएको छ । आज हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाको अध्यक्षतामा...

हेटौँडा औद्योगिक क्षेत्र लकडाउनको चपेटामा

  मकवानपुर । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशैभर लकडाउन गरिएको अवस्थामा बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औधागिक क्षेत्रका उद्योगहरु पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । औद्योगिक क्षेत्रमा लकडाउन पूर्व १ सय ११ वटा उद्योग संचालनमा थिए । त्यसमध्ये अहिले २५ वटा उद्योगमात्रै संचालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन...

मउवासंघ सचिव अधिकारीलाई बर्खास्त गर्न माग

मकवानपुर, मणि खाद्यन्न सेन्टरका संचालक तथा मकवानपुर उद्योग बाणिज्य संघका सचिव काब्यमणि अधिकारीलाई सचिव तथा प्रवक्ताको पदबाट बर्खास्त गर्न माग भएको छ । मकवानपुर जागरण अभियानका अध्यक्ष तथा व्यवसायी कृष्णराज कोइरालाले अधिकारीलाई तत्काल उद्योग वाणिज्य संघको बोर्ड बैठक बसी बर्खास्त गर्न माग गरेका हुन् । तु खवरसँग कुरा गर्दै...

तौल कम भएको चामल बेच्ने मणि खाद्यन्नलाई के कारवाही होला ?

मकवानपुर / हिजो क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको टोलीले बजार अनुगमनका क्रममा मणि खाद्यन्न सेन्टरले कम तौल भएको चामल विक्र गरेको खुलेपछि पसलमा सिल गरिएको छ । अनुगमन कार्यमा व्यापक अवरोध गरिएपनि अन्ततः उनको पसल सिल गरिएको हो । साथै उसले अनुगमन टोली तौल लिई छुट्याएर...