अर्थ/वाणिज्य
हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत
मकवानपुर । हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ । आवेदन स्वीकृत हुनेहरुमा भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादव, नवीनकुमार कर्ण,...
आज नेप्से ५२ अंकले बढ्दा २ अर्ब ७९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ५२ दशमलव २१ अंकले बृद्धि भएको हो । आज शेयर बजार २.०८ प्रतिशतले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१...
पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी...
सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको थियो । आज नेप्सेमा सूचीकृत २३०...
आज नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले गिावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको छ । गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएको थियो । आज नेप्सेमा सूचीकृत...
पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको...
एकैदिन १९०० ले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । केही दिनयता लगातार उकालो लागेको सुनको भाउ आज (बुधबार) एकैदिन १ हजार ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ । महाशाखाका अनुसार, भाउ बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको भाउ बढेको नेपाल आयल निगमले जनाएको छ । प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर...
आज नेप्से परिसूचक ४३ अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ४३ अंकले गिरावट आएको हो । आज नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । यसअघि आइतबार नेप्से ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको थियो...
आज नेप्से परिसूचक झिनो अंकले गिरावट
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको कारोबारको अन्तिम दिन ५८ अंकले घटेर बजार बन्द भएको थियो । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ७० लाख...








