अर्थ/वाणिज्य
बजेट भाषणः औद्योगिक पूर्वाधारका लागि ३ अर्ब, निजगढ विमानस्थललाई पनि बजेट छुट्याइयो
काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका छन् । देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । चितवनको शक्तिखोर, भैरहवा, सुनसरी लगायतका...
बजेट भाषणः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन
काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवको बजेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । आयात प्रतिस्थापन गर्ने र उत्पादन बढाउने मुख्य उद्देश्य राखेर बजेट ल्याइएकोमा उद्योग क्षेत्रमा १०...
आर्थिक वर्ष २०७९/०८० को बजेट आज प्रस्तुत हुने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज (आइतबार) प्रस्तुत गर्ने भएको छ । आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने भएका हुन् ।...
आज नेप्से १५ अंकले घट्दा १ अर्बमाथिको कारोबार
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले घटेको छ । बिहीबार झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक शुक्रबार १५ दशमलव ८२ अंकले घटेर २२२३ दशमलव ७८ को विन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको थियो । यस्तै,...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा सिट्ठी जुलुस
मकवानपुर । पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्याँसको मूल्यवृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा शुक्रबार सिट्ठी जुलुस निकालिएको छ । सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै एमाले निकट अनेरास्ववियु मकवानपुरले हेटौंडा बजारमा सिट्ठी जुलुस निकालेका हुन् । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा चरणवद्ध आन्दोलनमा आज सिट्ठी जुलुस प्रर्दशन गरेको हो ।...
बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौ दिन बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार १४ दशमलव ३७ अंकले अंकले बढेको नेप्से परिसूचक आज ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २०...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
काठमाडौं । पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि खुद्रा ढुवानी सेवा बन्द गरेको ढुवानी व्यवसायी सङ्घ वीरगञ्जले जनाएको छ । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको...
आज नेप्से १४ अंकले बढ्दा १ अर्ब ४ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४ दशमलव ३७ अंकले बढेर २२३१ दशमलव ५७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब...
फेरी बढ्यो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य...
सरकारी कर्मचारीको तलब बढाउने सरकारको तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालका अनुसार, आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । हाल अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको...









