नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

तु खबर संवाददाता
२०७७ भाद्र २२, सोमबार १४:३७
file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक यही भदौ २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, स्थायी कमिटीको बैठक यसअघि साउन १३ गते बसेर स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*